२३ भदौ २०८३, मङ्गलबार
बागमती, भदौ २३ गते । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पाइने चराको सचित्र वर्णन गरिएको पुस्तक बजारमा आएको छ । उपमहानगरपालिकाले प्रकाशन गरेको पुस्तकको लेखन तथा सम्पादन लामोसमयदेखि चरामा अध्ययन एवम् अनुसन्धान गरिहनुभएका दृष्टान्त विडारीले गर्नुभएको हो ...
२३ भदौ २०८३, मङ्गलबार
नुवाकोट, भदौ २३ गते । माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पस्नुभयो । एक्कासी ठूलोठूलो आवाज उहाँको कानमा आएर ठोक्कियो । यसो बाहिर आएर स्याँफ्रुबेँसीतर्फ के हेर्नुभएको थियो उहाँको होस हवास ...
२३ भदौ २०८३, मङ्गलबार
गण्डकी, भदौ २३ गते । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो रूपमा सञ्चालन गर्नका लागि बजारीकरण तथा प्रवद्र्धनमा सहयोग र सहकार्यको प्रतिबद्धता जनाएका छन् । ...
२३ भदौ २०८३, मङ्गलबार
म्याग्दी, भदौ २३ गते । म्याग्दीको मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले म्याग्दी नदी बेसिनमा निर्माणाधिन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रिय प्रणालीमा आवद्ध बनाउन सवस्टेशन बनाएको ...
२३ भदौ २०८३, मङ्गलबार
काठमाडौँ, भदौ २३ गते । कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तल्लो भाग कटान हुँदा भदौ १३ गतेदेखि पृथ्वी राजमार्ग बन्द भएको छ । ...
२३ भदौ २०८३, मङ्गलबार
काठमाडौँ, भदौ २३ गते । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रका विभिन्न होटल तथा गेष्टहाउसमा गैरकानुनी ...
२३ भदौ २०८३, मङ्गलबार
महोत्तरी, भदौ २३ गते । महोत्तरीसहित मिथिला क्षेत्रमा धमाधम चाडपर्वको लहर सुरु भएको छ । अबको तीन दिनपछि कुशअमावस्या आउँदैछ । त्यस लगत्तै आउने चौरचन, विश्वकर्मा पूजा, इन्द्रजात्रा, पितरपक्ष, जीतिया, दशहारा, दीपावली र छठ मिथिला ...
२३ भदौ २०८३, मङ्गलबार
बाँके, भदौ २३ गते । नेपालगञ्ज–२० का आराम दमाइ र उजना दमाइ रसुवा बाढीमा परी बेपत्ता भएपछि उहाँको परिवार सहाराविहीन भएको छ । बाढी गएको १४ दिन बितिसक्दासमेत छोराहरु १६ वर्षीय सुभाष नेपाली र ११ ...
२३ भदौ २०८३, मङ्गलबार
काठमाडौँ, भदौ २३ गते । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको सङ्घर्षले भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने र वैदेशिक रोजगारभन्दा आन्तरिक रोजगारमा आत्मनिर्भर हुने युवा पुस्ता ...
२३ भदौ २०८३, मङ्गलबार
काठमाडौँ, भदौ २३ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म एक हजार ३५७ जनाको शव फेला परेको जनाएको छ । फेला परेका शवमध्ये विभिन्न स्थानबाट मानव ...