२३ असोज २०८१, बुधबार
भर्खरै
★   पाक्न लागेको धान बाढीले ध्वस्त, किसानहरु चिन्तित ★   मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी ★   आश्विन शुक्ल षष्ठीः आज कात्यायनी देवीको पूजा आराधना गरिँदै ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   गण्डकीमा डेङ्गुले लियो सात जनाको ज्यान, डेङ्गुको सङ्क्रमण दर बढ्दै ★   विभिन्न राजमार्गका पाँच सडकखण्ड पूर्ण अवरुद्ध, आठ खण्डमा एकतर्फी सवारी आवागमन ★   बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते ★   सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी ★   मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु ★   बिपी राजमार्गः चौकी डाँडामा एकतर्फी अस्थायी सडक निर्माण ★   चाडपर्वका अवसरमा पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट ★   जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन ! ★   विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छःगृहमन्त्री लेखक ★   मेलम्चीको पानी काठमाडौँमा, मन्त्री यादवद्वारा वितरण शुभारम्भ ★   विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री ओली ★   थप ५७ हिमाल आरोहणका लागि खुला ★   राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने ★   खाद्य कम्पनीमा सस्तो र स्वस्थ खसीबोका तथा उपभोग्य सामग्री पाउँदा उपभोक्ता मख्ख ★   राष्ट्रियसभा अध्यक्ष दाहालसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार भेट ★   तीन क्विन्टल ९२ किलो गाँजासहित दुई जना पक्राउ

राष्ट्रिय

काठमाडौं महानगरको बजेट खर्च ४४ दशमलव २४ प्रतिशत

काठमाडौं – गत आर्थिक वर्षमा काठमाडौं महानगरले ४४ दशमलव २४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आज कामपाको आ.व २०७८र७९ को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो । गत आर्थिक वर्षका लागि कामपाले ...

देशभर थप ८ सय ६८ जनामा कोरोना सङ्क्रमण, तीन जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ६१४ पीसीआर तथा ३ हजार ९१ एन्टिजेन परीक्षण ...

एकै परिवारका तीन सदस्य मृता फेला, घटनाको विषयमा थप अनुसन्धान जारी

प्रतिकात्मक तस्वीर धनगढी – बझाङको बुङ्गल नगरपालिका–९ रारुमा एकै परिवारका तीन सदस्य मृतावस्थामा फेला परेका छन् । बुङ्गल नगरपालिका–९ रारुमा स्थानीयवासी पुष्कर पार्की परिवारका तीन सदस्य मृतावस्थामा भेटिएको हो । प्रहरीका अनुसार पुष्करकी श्रीमती २२ ...

शेयर बजार ओरालोतर्फ, कारोबार रकम १ अर्ब ९३ करोडमात्र

काठमाडौं – साताको चौथो कारोबारको दिन आज बुधबार पनि शेयर बजार ओरालो लागेको छ । अघिल्लो दिन ४५ अङ्कको गिरावट आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५ दशमलव ११ अङ्कले घटेर २०५७ दशमलव ६८ ...

देशको तथ्याङ्क विश्वसनीय र गोपनीय हुनुपर्नेमा सांसदहरूको जोड

काठमाडौं – सांसदहरूले देशको तथ्याङ्क विश्वसनीय र गोपनीय हुनुपर्ने बताएका छन् । आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा तथ्याङ्क विधेयकमाथि दफावार छलफलमा भाग लिँदै सांसदहरूले देशको तथ्याङ्क गोपनीय र विश्वसनीय हुनुपर्ने बताएका हुन् । एमाले सांसदहरू ...

स्वास्थ्य बीमा कार्यक्रम कोल्याप्स नगर्न सांसद अधिकारीको माग

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न माग गर्नुभएको छ । आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले सरकारकै कारण स्वास्थ्य बिमा कार्यक्रम जोखिममा परेको बताउनुभयो । ‘स्वास्थ्य ...

नेपाल प्रहरीका १ सय ३१ डीएसपीको सरुवा (को कहाँ सूचीसहित)

काठमाडौं – नेपाल प्रहरी १ सय ३१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले १ सय ३१ जना डीएसपीको सरुवा गर्ने निर्णय गरेको हो । यसअघि काज सरुवा ...

सभामुख–उपसभामुखसहित महाभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि छानविनका लागि बनेको महाभियोग सिफारिस समितिको बैठक बस्दै छ । आज संसद भवन नयाँ बानेश्वरमा सभामुख अग्नि प्रसाद सापकोटाको पहलमा उपसभामुख पुष्पा भुसालसहित महाभियोग सिफारिस समितिका सदस्यहरुको बैठक बस्ने भएको ...

पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किँदै प्रचण्ड

फाइल फोटो काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किदै हुनुहुन्छ । नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा गत शुक्रबार जापान प्रस्थान गरेको प्रचण्डसहितको टोली आज दिउँसो साढे ...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडी सवार डोटीको जोराइल गाउँपालिका–१ का २७ वर्षीय चित्र मडै रहेका छन् । धनगढीमै ...