२६ साउन २०७९, बिहिबार
काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर भएको छ । चलचित्र विकास बोर्डको अध्यक्षका प्रत्याशीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले नेपाली केसीको नियुक्ति बदरको माग गर्दै ...
२६ साउन २०७९, बिहिबार
काठमाडौं – पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा थप ८ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५ सय ...
२६ साउन २०७९, बिहिबार
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारमा पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको छ । साताको दोस्रो कारोबारदेखि घट्न थालेको बजार परिसूचक आज १९ दशमलव ०६ अङ्कले घटेको हो । आज बिहीबारको कारोबारमा नेप्से शून्य ...
२६ साउन २०७९, बिहिबार
तनहुँ – पृथ्वी राजमार्गको दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भएर सम्धी खोला पुलमा ठोक्किँदा १४ यात्रु घाइते भएका छन् । आज बिहान बा ४ ख ९९९९ नम्वरको माइक्रोबस अनियन्त्रित हुन्दा चालकसहित १४ यात्रु घाइते ...
२६ साउन २०७९, बिहिबार
काठमाडौं – नारीहरुको महानचाड तीज नजिकिंदै गर्दा नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा उतारचढाव आइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सय रुपैयाँले घटेर रु ...
२६ साउन २०७९, बिहिबार
साङ्केतिक तस्वीर चितवन– भरतपुर महानगरपालिका –२९ जुगेडीमा गएराती ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ट्रकको ठक्करबाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको र मृतकको पहिचान भने हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले ...
२६ साउन २०७९, बिहिबार
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ । शान्तिनगरस्थित पार्र्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड ...
२६ साउन २०७९, बिहिबार
जनकपुरधाम – प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि ठूलो मात्रामा दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले दरखास्त आह्वान गरेको हो । मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि ल्याव ...
२६ साउन २०७९, बिहिबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज ...
२५ साउन २०७९, बुधबार
पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयताको पहिचान नै प्रदेश संरचना भएको बताउनुभएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं गत आवको ...