२३ असोज २०८१, बुधबार
भर्खरै
★   महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ ★   कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव ★   आजको विनिमय दरः अमेरिकी डलरमा गिरावट, यूरोको भाउमा वृद्धि ★   मनसुनी वायुको सामान्य प्रभाव, मनसुन निरन्तर कमजोर बन्दै ★   पाक्न लागेको धान बाढीले ध्वस्त, किसानहरु चिन्तित ★   मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी ★   आश्विन शुक्ल षष्ठीः आज कात्यायनी देवीको पूजा आराधना गरिँदै ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   गण्डकीमा डेङ्गुले लियो सात जनाको ज्यान, डेङ्गुको सङ्क्रमण दर बढ्दै ★   विभिन्न राजमार्गका पाँच सडकखण्ड पूर्ण अवरुद्ध, आठ खण्डमा एकतर्फी सवारी आवागमन ★   बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते ★   सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी ★   मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु ★   बिपी राजमार्गः चौकी डाँडामा एकतर्फी अस्थायी सडक निर्माण ★   चाडपर्वका अवसरमा पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट ★   जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन ! ★   विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छःगृहमन्त्री लेखक ★   मेलम्चीको पानी काठमाडौँमा, मन्त्री यादवद्वारा वितरण शुभारम्भ

राष्ट्रिय

कास्कीमा थपिए ११ हजार मतदाता

फाइल तस्वीर कास्की – आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य गत ...

आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – अहिले देशका विभिन्न क्षेत्रमा हाल वर्षा भइरहेको छ । दिउँसो पनि केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ...

देशभर थप २ सय ६३ जनामा कोरोना सङ्क्रमण, दुई जनाको निधन

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १ हजार ३ सय ९९ पीसीआर परीक्षणका क्रममा १ ...

आफ्नो बच्चाको डिएनए टेस्ट गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? : मेयर शाह

काठमाडौं – काठमाडौं महानागरपालिकाका मेयर बालेन (बालेन्द्र) शाह निहारिका राजपुतलाई भेट्न त्रिवि शिक्षण अस्पतालमा पुग्नुभएको छ । विगत लामो समयदेखि बलात्कारबाट जन्मिएको आफ्नो बच्चाको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका काठमाडौंको माइतीघरमा आन्दोलनरत छिन् । ...

जीप दुर्घटनामा घाइते भएका सुरक्षाकर्मीको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

फाइल तस्वीर काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा सुरक्षाकर्मी चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीसहित गम्भीर घाइते भएका सुरक्षाकर्र्मीको हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिनुभएको छ ...

स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन मिल्दैन : थापा

फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताउनुभएको छ । आज शनिबार काठमाडौंमा भएको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको ...

इँटा बोकेको ट्रक त्रिशूली नदीमा दुर्घटना, उद्दारको प्रयास जारी

प्रतिकात्मक तस्वीर चितवन – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजे ट्रक त्रिशूलीमा खसेको हो । मुग्लिनबाट काठमाडौँतर्फ ...

लेक लागेर बेहोस भएका तीन जनाको सकुशल उद्धार

रसुवा – सशस्त्र प्रहरीले रसुवाको गोसाइँकुण्ड गाँउपालिका ५ स्थित गोसाइँकुण्डबाट घर फर्कने क्रममा लेक लागेर बेहोस भएका तीन जनाको सकुशल उद्धार गरेको छ । बेहोस हुनेहरुमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका ८ बस्ने ४५ वर्षीय नारायण ...

देशभर थप ७ सय ८१ जनामा कोरोना सङ्क्रमण, दुई जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार २ सय ९० पिसिआर परीक्षणका क्रममा ४ सय ...

देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक छ :मन्त्री गहतराज

काठमाडौं – युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताउनुभएको छ । मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको बताउनुभएको हो । उहाँले ...