२३ असोज २०८१, बुधबार
भर्खरै
★   मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी ★   आश्विन शुक्ल षष्ठीः आज कात्यायनी देवीको पूजा आराधना गरिँदै ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   गण्डकीमा डेङ्गुले लियो सात जनाको ज्यान, डेङ्गुको सङ्क्रमण दर बढ्दै ★   विभिन्न राजमार्गका पाँच सडकखण्ड पूर्ण अवरुद्ध, आठ खण्डमा एकतर्फी सवारी आवागमन ★   बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते ★   सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी ★   मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु ★   बिपी राजमार्गः चौकी डाँडामा एकतर्फी अस्थायी सडक निर्माण ★   चाडपर्वका अवसरमा पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट ★   जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन ! ★   विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छःगृहमन्त्री लेखक ★   मेलम्चीको पानी काठमाडौँमा, मन्त्री यादवद्वारा वितरण शुभारम्भ ★   विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री ओली ★   थप ५७ हिमाल आरोहणका लागि खुला ★   राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने ★   खाद्य कम्पनीमा सस्तो र स्वस्थ खसीबोका तथा उपभोग्य सामग्री पाउँदा उपभोक्ता मख्ख ★   राष्ट्रियसभा अध्यक्ष दाहालसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार भेट ★   तीन क्विन्टल ९२ किलो गाँजासहित दुई जना पक्राउ ★   भारी वर्षाले निम्त्याएको विनाशकारी बाढीका कारण छ जनाको मृत्यु, लाखौँ प्रभावित

राष्ट्रिय

सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले वृद्धि

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेर रु ९७ हजार तीन सय रुपैयाँ ...

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर चितवन – चितवनको राप्ती नगरपालिका–६ प्यारीढापमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ८२ वर्षीया फुलमाया राई रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ...

अभिनेता शाही नेपाली काङ्ग्रेस प्रवेश

काठमाडौं – अभिनेता अनुपविक्रम शाही नेपाली काङ्ग्रेस प्रवेश गर्नुभएको छ । मन्त्री निवास पुल्चोकमा अभिनेता शाही शुक्रबार बिहान एक कार्यक्रमका बीच नेपाली काङ्ग्रेस प्रवेश गर्नुभएको हो । उनलाई गृहमन्त्री एवं काङ्ग्रेस नेता बालकृष्ण खाँणले पार्टी ...

स्वास्थ्य मन्त्रालयद्वारा नवौं तहका डा.पन्तलाई सेवाबाट बर्खास्त

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवौं तहमा कार्यरत डा.ओमविजु पन्तलाई सेवाबाट बर्खास्त गरेको छ । मन्त्रालयले कोशी अस्पतालमा कार्यरत नवौं तहका डा.पन्तलाई सेवाबाट बर्खास्त गरेको हो । मन्त्रालयले लोक सेवा आयोगसँगको परामर्शमा डा.पन्तलाई सरकारी ...

भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश

विराटनगर – उच्च अदालत विराटनगरको इलाम इजलासले भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी जाँच केन्द्र स्थापना नगर्न आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र लोहितचन्द्र शाहको संयुक्त इजलासले बिहीबार ...

पोखरीमा डुबेर एक किशोरको मृत्यु

प्रतिकात्मक तस्वीर तानसेन – पाल्पाको रैनादेवीछहरा गाउँपालिका–१, मा पौडी खेल्ने क्रममा डुबेर गएराति एकजनाको मृत्यु भएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयघा घर भई हाल मामाघर आएका १४ वर्षीय मनोज रेश्मीको डुबेर मृत्यु भएको हो ...

प्रधानमन्त्री देउवाद्वारा हिन्दू धर्मावलम्बीहरुको महान पर्व जनैपूर्णिमाको शुभकामना

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको ...

भिरबाट लडेर एक जना सैनिकको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीर हुम्ला – कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको भिरबाट ...

आजको मौसम :देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर ...

आज श्रावण शुक्ल पूर्णिमा: देशभर रक्षाबन्धन, जनैपूर्णिमा मनाईदै

काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, ...