२३ असोज २०८१, बुधबार
भर्खरै
★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु ★   मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ ★   गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा ★   विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल ★   नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन ★   छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड ★   एक बोतल पानी सय रुपियाँमा बेच्दा …. ★   राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना ★   दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यकः प्रधानमन्त्री ओली ★   साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण ★   बडादसैँ मनाउन उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै ★   खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान ★   बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति ★   बोलेरो दुर्घटना हुँदा १० जना घाइते, घाइते सबैको धादिङ अस्पतालमा उपचार हुँदै ★   पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो ★   महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ ★   कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

राष्ट्रिय

भ्यान र स्कुटर आपसमा ठोक्किँदा तीन जना घाइते, एकको अवस्था गम्भीर

सुनसरी – सुनसुरीको रामधुनि नगरपालिका–२ मा म्याजिक भ्यान र स्कुटर ठोक्किँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक रामधुनि नगरपालिका–१ का १८ वर्षीय सिद्धार्थ चौधरी, स्कुटरमा पछाडि सवार १९ वर्षीय प्रशान्त चौधरी ...

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले वृद्धि,कतिमा हुँदैछ त कारोबार ?

फाइल तस्वीर काठमाडौं – साताको चौथो दिन आज नेपाली बजारमा आज सुन,चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेर ९५ हजार ...

गृह मन्त्री खाँणको सुरक्षागार्डमाथि प्रहरी छानबिन सुरु

काठमाडौं – नेपाल प्रहरीले गृहमन्त्री बालकृष्ण खाँणको ‘सुरक्षा समूह’मा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टङ्क कार्कीमाथि अनुसन्धान थालेको छ । ‘सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पिएसओ टङ्क कार्कीको संलग्नता’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ...

महानगर प्रमुख बालेनद्वारा शिक्षक र कर्मचारीहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले शिक्षक र कर्मचारीहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन दिनुभएको छ । उहाँले सार्वजनिक सूचना जारी गर्दै मेयर साहले महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दलीय आवद्धता भए तत्काल त्याग्न ...

आजको मौसम : यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – देशभर आजको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित ...

देशभर थप ६ सय ३४ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ४९ जनामा नमुना परीक्षण गर्दा ६ सय ३४ ...

नेप्सेमा सामान्य अङ्कको सुधार, कारोबार रकम १ अर्ब ३३ करोड

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । आज सेयर बजार नेप्से परिसूचक १ दशमलव ८५ अङ्कले बढेको हो । गत साताको अन्तिम कारोबार पश्चात निरन्तर ओरालो लागेको नेप्से ...

डलर देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं – अमेरिकी डलर देखाएर श्रृङ्खलावद्ध रुपमा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका समिर भन्ने सञ्जय तामाङ र विष्णु तामाङ रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका ...

गठबन्धन दलबीच सहमतिमै उम्मेदवार तय हुन्छ : सांसद श्रेष्ठ

फाइल तस्वीर तनहुँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सांसद कृष्णकुमार श्रेष्ठले गठबन्धन दलबीचको सहमतिमै तनहुँ क्षेत्र नं १ मा उम्मेदवार तय हुने बताउनुभएको छ । आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद श्रेष्ठले तनहुँ ...

विप्लव नेतृत्वको बन्दको प्रभाव : कुन ठाँउमा कस्तो छ ?

चितवन– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ साना दलले घोषणा गरेको बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने ५ जना बन्दकर्ता पक्राउ परेका छन् । चितवन ...