०६ भदौ २०७९, सोमबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा यहि भदौ १५ गते गर्ने सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायामाझीका अनुसार नतिजाको तयारी अन्तिम चरणमा रहेकाले भदौ १५ गते नै ...
०६ भदौ २०७९, सोमबार
प्रतिकात्मक तस्वीर काठमाडौं– काठमाडौंमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्तालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ...
०६ भदौ २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ...
०६ भदौ २०७९, सोमबार
काठमाडौं – नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाली संसदीय प्रतिनिधिमण्डलको टोली र सभामुख अग्निप्रसाद सापकोटाबीच शिष्टाचार भेटवार्ता भएको छ । उहाँहरुबीच आइतबार सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भेटवार्ता भएको हो । नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाको संसदीय ...
०६ भदौ २०७९, सोमबार
प्रतिकात्मक तस्वीर रुपन्देही – कपिलवस्तुमा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका–१० बकुलीमा सर्पले डस्दा एक महिलाको ज्यान गएको हो । सर्पको टोकाइबाट ५० वर्षीया पुष्पा अधिकारीको ज्यान गएको हो । आफ्नै ...
०६ भदौ २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली छ । अरू प्रदेशमा आंशिक बदली रहेको ...
०५ भदौ २०७९, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार ३ हजार ४ सय २३ वटा नमुना परीक्षण गर्दा २ सय ८६ ...
०५ भदौ २०७९, आइतबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भदौ ७ गते २८ दिने, ९१ दिने, १ सय ८२ दिने र ३ सय ६४ दिने गरी ...
०५ भदौ २०७९, आइतबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणिकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भएर प्रमाणीकरणको लागि पेश भएका विधेयकलाई नेपालको संविधानको धारा ११३ (२) बमोजिम प्रमाणीकरण गर्नुभएको हो । ...
०५ भदौ २०७९, आइतबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई राजदूतलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । आइतबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्रा. ...