२३ असोज २०८१, बुधबार
भर्खरै
★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु ★   मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ ★   गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा ★   विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल ★   नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन ★   छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड ★   एक बोतल पानी सय रुपियाँमा बेच्दा …. ★   राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना ★   दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यकः प्रधानमन्त्री ओली ★   साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण ★   बडादसैँ मनाउन उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै ★   खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान ★   बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति ★   बोलेरो दुर्घटना हुँदा १० जना घाइते, घाइते सबैको धादिङ अस्पतालमा उपचार हुँदै ★   पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो ★   महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ ★   कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

राष्ट्रिय

चाडवाड नजिकिएसँगै दिनप्रति दिन घट्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेर तोलाको रु ९५ हजार तोकिएको छ । ...

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

काठमाडौं – प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित गरिएको छ । नेकपा एमालेले आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै प्रतिनिधिसभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो । एमालेको आग्रह अनुसार प्रतिनिधिसभाको ...

काठमाडौंमा दुईवटा सार्वजनिक गाडी तोडफोड

काठमाडौं – काठमाडौंको कोटेश्वरमा बन्दकर्ताहरुले दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । कोटेश्वरको आकाशे पुल नजिक बा. ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ । ‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ ...

समानताका लागि समान पहिरन

टीकापुर – हिन्दू महिला तीजको तयारीमा लागेका छन् । यस वर्ष यही भदौ १४ गते तीजपर्व परेको छ । दुई वर्षसम्म कोरोना महामारीका कारण पर्व मनाउन नपाएका कैलालीका महिला यस वर्ष भने मनाउने तयारीमा छन् ...

लागूऔषधसहित काठमाडौंबाट तीन जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौं – प्रहरीले लागूऔषधसहित काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा विष्णुपुर गाउँपालिका–५ घर भएका २२ वर्षीय सरोज पासवान, २५ वर्षीय हिरा कुमार सदा र २२ वर्षीय लक्ष्मी कुमार सदा रहेका ...

देशभर वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

फाइल तस्वीर काठमाडौं – आज देशका विभिन्न भू–भागमा आज पनि पानी पर्ने सम्भावना छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी ...

नेप्सेमा ७ दशमलव ७२ अङ्कको गिरावट, कारोबार रकम १ अर्ब ७२ करोड माथि

काठमाडौं – साताको दास्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोस्रो कारोबारमा पनि गिरावट आएको छ । आइतबार ७ दशमलव ७२ अङ्कले घटेको बजार आज सोमबार पनि ७ दशमलव ३८ अङ्क घटेको हो । ...

निर्वाचन आचारसंहिता, २०७९ संशोधन गर्न एमालेले दियो ३७ बुँदे सुझाव (विज्ञप्तिसहित)

काठमाडौं – नेकपा एमालेले निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिता २०७९ मा ३७ बुँदामा दफावार संशोधनका लागि सुझाव दिएको छ । एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्यले आज सोमबार आयोग र दलका प्रतिनिधिबीच भएको छलफलमा ...

उपत्यकाको सबै फोहर एक हप्ताभित्र व्यवस्थापन गर्न निर्देशन

फाइल तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन (बालेन्द्र) शाहले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । काठमाडौं महानगरका ३२ ...

देशभर थप ६ सय ५८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ८१ पीसीआर परीक्षणमा ४ सय ५ जना र ...