२६ असोज २०८१, शनिबार
भर्खरै
★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ ★   पोषणविद्को सुझावः दशैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ ★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन

राष्ट्रिय

देशभर थप ४८ जनामा कोरोना पुष्टि, ५० जना सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७ सय ८३ वटा नमुना परीक्षण गर्दा ४८ जनामा सङ्क्रमण पुष्टि भएको हो ...

स्वास्थ्य राज्यमन्त्री केसी टेकु अस्पताल भर्ना

तस्वीर : राज्यमन्त्रीको सचिवालय काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगी सङ्क्रमण पुष्टि भएको छ । डेंगी सङ्क्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मङ्गलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना हुनुभएको हो ...

ढल्कुबाट ४१ लाख ४६ हजार हुण्डी रुपैयाँसहित दुई जना पक्राउ

साङ्केतिक तस्वीर काठमाडौं – प्रहरीले ४१ लाख ४६ हजार हुण्डीको रुपैयाँसहित काठमाडौंमा दुई जना पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार साँझ भारतीय नागरिक नविम गोयल र उमेश महेश्वरीको साथबाट ४१ लाख ...

आसन्न निर्वाचनको प्रत्यक्षतर्फ १ करोड ३७ हजार मतपत्र छपाई सम्पन्न, भोलिदेखि दोस्रो चरणको मतपत्र ढुवानी

काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्ष प्रणालीतर्फ आज बुधबारसम्म १ करोड ३७ हजार मतपत्र छपाई सम्पन्न भएको छ । छापिएका मध्ये प्रतिनिधिसभातर्फको मतपत्र ५० लाख १३ हजार ...

आयोगद्वारा दल तथा उम्मेदवारहरुलाई आचारसंहिता सम्झाउँदै सात बुँदे निर्देशन (विज्ञप्तिसहित)

फाइल तस्वीर काठमाडौं – एक महिना पछि हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुलाई आचारसंहिता सम्झाउँदै सात बुँदे निर्देशन जारी गरेको छ । आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालद्वारा जारी ...

स्वर्णपदक विजेता खेलाडी भन्छन् : ‘देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ’

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते। गण्डकी प्रदेशको गोरखाका उनी दश वर्षदेखि आर्मीमा आबद्ध छन्। त्यसैले विभागीय टोलीबाट ...

धनतेरस आउनै लाग्दा घट्यो सुन र चाँदी दुबैको मूल्य, कतिका हुँदैछ कारोबार ?

काठमाडौं – नेपालीहरुको महान् चाड तिहार अघि धनतेरस आउनै लाग्दा नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको ...

रुपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार गुरुङको रिट माथि आज सुनुवाइ हुने !

फाइल तस्वीर काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको लागि रुपन्देही क्षेत्र नम्बर–२ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको मुद्दाको रिट माथिको सुनुवाइ आज बुधबार हुने भएको छ । सर्वोच्च ...

देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाइँदै

काठमाडौं – सरकारले आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाउँदै छ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो । सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई ...

क्रिकेटर लामिछानेविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी

काठमाडौं – प्रहरीले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी गरेको छ । बलात्कार आरोप लागेका सन्दीपविरुद्ध पुनः म्याद थप्न लागेको हो । सन्दीपविरुद्ध दोस्रोपटक हिरासतमा राख्न अदालतसँग लिइएको पाँच दिनको अनुमति मङ्गलबार ...