०२ कार्तिक २०७९, बुधबार
फाइल तस्वीर कास्की – पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले पदक तालिकामा पहिलोस्थानमा राखेको छ । नेपाली खेलकुदको कुम्भमेलाको रुपमा लिइएको जारी प्रतियोगितामा नेपाल आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ ...
०२ कार्तिक २०७९, बुधबार
नेत्रविक्रम चन्द‘ विप्लव’, फाइल तस्वीर काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले आगामी कार्यकालका लागि नेत्रविक्रम चन्द‘विप्लव’को नयाँ केन्द्रीय समिति गठन भएको छ । कपिलवस्तुमा सम्पन्न नेकपाको नवौं महाधिवेशनले महासचिवमा पुनः नेत्रविक्रम चन्द ...
०२ कार्तिक २०७९, बुधबार
काठमाडौं – देशको पहाडी भू–भागमा आज बिहान आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । ...
०१ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावकेन्द्रित बहसमा सहभागि हुन प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई चुनौती दिनुभएको छ । अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’ ...
०१ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । कुल एक सय ३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ ...
०१ कार्तिक २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – त्रिभुवन विश्वविद्यालयले निर्वाचन आचारसंहिताविपरीत करार सेवामा कर्मचारी भर्ना थालेको छ । निर्वाचन आचारसंहिता जारी भएपछि नियुक्ति, बढुवा लगायतका काम गर्न नपाइने भए पनि त्रिविले नियम छलेको पाइएको हो । निर्वाचन आयोगले त्रिभुवन ...
०१ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शताब्दी पुरुष जोशीको ...
०१ कार्तिक २०७९, मङ्गलबार
झापा – झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प ...
०१ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – देशको पहाडी भू–भागमा आज बिहान आंशिकदेखी सामान्य बदली रहेको छ । मनसुन बाहिरिएसँगै हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । जल तथा मौसम विज्ञान विभागका अनुुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र ...
३१ असोज २०७९, सोमबार
चितवन – चितवन १ मा बागी उम्मेदवारी दिनुभएका काङ्ग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउनुभएको छ । उम्मेदवारी फिर्ता लिने औपचारिक समय सकिसकेकाले उहाँले आज सोमबार एक विज्ञप्ति जारी गरेर आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा ...