०३ कार्तिक २०७९, बिहिबार
काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सक्कली वा नक्कली परीक्षण गर्ने उपकरण यातायात व्यवस्था विभागको कार्यालयले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । नक्कली लाइसेन्सको बिगबिगी तथा यसले निम्त्याउने विभिन्न किसिमका दुर्घटनाको न्यूनीकरणका लागि विभागले एक कार्यक्रमकाबीच ...
०३ कार्तिक २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – वातावरण विभागले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण नगर्न आग्रह गरेको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको विभागले सरकारले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा ...
०३ कार्तिक २०७९, बिहिबार
फाइल तस्वीर विराटनगर – संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ । विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तक्र्रियामा महानगरका प्रमुख नागेश कोइरालाले घर ...
०३ कार्तिक २०७९, बिहिबार
फाइल तस्वीर कास्की – गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । । समापन समारोहका अवसरमा पोखरा महानगरले आज एक दिन विशेष विदा दिएको छ । ...
०३ कार्तिक २०७९, बिहिबार
काठमाडौं – देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य क्षेत्रको मौसम समान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ...
०२ कार्तिक २०७९, बुधबार
तनहुँ – सिङ्गुसले टोकेर तनहुँमा आज एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । व्यास नगरपालिका–११ रानीगाउँ निवासी ६७ वर्षीय गङ्गाप्रसाद सुवेदीको मृत्यु भएको हो । शरीरैभरि सिङ्गुसले टोकेर सख्त घाइते ...
०२ कार्तिक २०७९, बुधबार
म्याग्दी – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ विभागीय टोली नेपाल एपीएफ क्लबले स्वर्ण जितेको छ । म्याग्दीको बेनीमा बुधबार भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले स्वर्ण ...
०२ कार्तिक २०७९, बुधबार
सर्लाही – सर्लाहीमा सहकारीका एक कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । बुधबार बिहान सवा ११ बजे बागमती नगरपालिका वडा नम्बर १ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि अज्ञात समूहले ...
०२ कार्तिक २०७९, बुधबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा उहाँलाई भर्ना गरिएको हो । प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) ...
०२ कार्तिक २०७९, बुधबार
काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सामाजिक सञ्जालमा संवाद गर्दैछन् । जसका लागि बिहीबार १२ बजेसम्म नाम टिपाउन समय दिइएको छ । ओलीसँग संवाद गर्न बुधबार दिउँसो साढे ३ बजेसम्म एक लाख १३ हजार ...