०५ कार्तिक २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – तिहार बिदाको बीचमा पनि ताहचलस्थित वैदेशिक रोजगार कार्यालय खुल्ने भएको छ । सरकारले कात्तिक ७ देखि १३ गतेसम्म तिहार बिदा दिए पनि कार्यालयले ७ गते र ८ गते सेवा प्रवाह गर्ने भएको ...
०५ कार्तिक २०७९, शनिबार
काठमाडौं – सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आज विज्ञप्ति जारी गरी आफ्नो चिनजान भएको स्थानमा ...
०५ कार्तिक २०७९, शनिबार
कपिलवस्तु – कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शुक्रबार साँझ जिल्लाको बाणगङ्गा नगरपालिका–३ सिउटीमा सो ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो । ४ ...
०५ कार्तिक २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग ...
०४ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – लजको कोठाभित्र पाहुनाहरूको गोप्य रूपमा भिडियो रेकर्ड गर्ने एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौंको बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर चन्द्रागिरीका ४२ वर्षिय मुकेश मालीलाई लजमा बस्न आउने पाहुनाहरूको गोप्य रूपमा ...
०४ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय ...
०४ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही २ मा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीको विरुद्धमा दिनुभएको रिटको आज शुक्रबार सुनुवाइ हुँदैछ । नेता गुरुङको रिट आज पहिलो नम्बरमा रहेकोले ...
०४ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शुक्रबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले घट्दै ९२ हजार ५ सय रुपैयाँमा झरेको ...
०४ कार्तिक २०७९, शुक्रबार
प्रतिकात्मक तस्वीरकाठमाडौं – बाजुराको बूढीगङ्गा नगरपालिका–१ मा अटो रिक्साबाट खसेर एकजनाको मृत्यु भएको छ । बूढीगङ्गा–२ बस्ने ४५ वर्षीय मोति लुहारको मृत्यु भएको हो । हिजो साँझ करिब साढे ५ बजे सुदूरपश्चिम प्रदेश–०१–००१ ह ४०६३ ...
०४ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले आमाबुवा दुवै गुमाएका बालबालिका तथा युवायुवतीलाई शिक्षा, स्वास्थ्य तथा पोषणको व्यवस्था गर्ने भएको छ । महानगरभित्र स्थायी बसोबास गर्ने बालबालिकाहरू तथा अभिभावकको मृत्यु भइ अरुको संरक्षणमा रहेकालाई शिक्षा, स्वास्थ्य तथा पोषणको ...