०६ कार्तिक २०७९, आइतबार
साङ्केतिक तस्वीर कावासोती – पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नम्बरको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा ...
०६ कार्तिक २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको ...
०६ कार्तिक २०७९, आइतबार
कञ्चनपुर – महाकाली पारीको भारतसँग जोडिएको सीमा नजिकको बस्ती कुतियाकबरमा चुनावको चहलपहल बढेको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा दिनहुँ कुनै न कुनै उम्मेदवार आउँछन् । स्थानीयसँग पुरानै आश्वासन सुनाएर मत माग्न उम्मेदवारलाई ...
०६ कार्तिक २०७९, आइतबार
चितवन – वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको पन्चानब्बे वर्षको उमेरमा आज बिहान निधन भएको छ । पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली काङ्ग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ...
०६ कार्तिक २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मतरूपमा आज आइतबारलाई ...
०५ कार्तिक २०७९, शनिबार
प्रतिकात्मक तस्वीर फुङ्लिङ – फुङ्लिङ नगरपालिका–२ बस्ने २९ वर्षीय राजन भन्ने राजायन्द्र पर्तेल कुनै बेला सदरमुकाममा सुन पसल गर्दथे। त्यसैले कञ्चन मनी ट्रान्सर्फरबारे उनमा राम्रो जानकारी थियो । प्रहरीसमक्ष गरिएको स्वीकारोक्तिमा त्यहाँ जाँदा पर्तेलले पछाडिको ...
०५ कार्तिक २०७९, शनिबार
काठमाडौं – पछिल्लो समय नेपालमा डेंगी सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या थपिँदै गएको छ । डेंगीका कारण साउन महिना यता ५२ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डेंगी रोग हाल ...
०५ कार्तिक २०७९, शनिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ४३५ पीसीआर तथा ३६३ एन्टिजेन परीक्षण गर्दा ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको ...
०५ कार्तिक २०७९, शनिबार
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा अप्रत्याशित नजिता आउने दाबी गर्नुभएको छ । आज शनिबार काठमाडौँ क्षेत्र नम्बर १ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लिङ्देनले आगामी निर्वाचनमा देशभर आफ्ना उम्मेदवार उठेको ...
०५ कार्तिक २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं– विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ । तीज लागेसँगै दशै, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरेपनि अभाव देखिएको हो । ...