२६ असोज २०८१, शनिबार
भर्खरै
★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ

राष्ट्रिय

तिहार बिदाको बीचमा नयाँ श्रम स्विकृति लिन पाइने, कार्यालयले कात्तिक ७ र ८ गते पनि सेवा प्रवाह गर्ने

फाइल तस्वीरकाठमाडौं – तिहार बिदाको बीचमा पनि ताहचलस्थित वैदेशिक रोजगार कार्यालय खुल्ने भएको छ । सरकारले कात्तिक ७ देखि १३ गतेसम्म तिहार बिदा दिए पनि कार्यालयले ७ गते र ८ गते सेवा प्रवाह गर्ने भएको ...

रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीको अनुरोध

काठमाडौं – सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आज विज्ञप्ति जारी गरी आफ्नो चिनजान भएको स्थानमा ...

सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना, दुई जनाको मृत्यु, ६ जना घाइते

कपिलवस्तु – कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शुक्रबार साँझ जिल्लाको बाणगङ्गा नगरपालिका–३ सिउटीमा सो ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो । ४ ...

आज यम पञ्चक, आजैदेखि तिहार सुरु

फाइल तस्वीरकाठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग ...

लजको कोठाभित्र गोप्य भिडियो रेकर्ड गर्ने म्यानेजर पक्राउ

काठमाडौं – लजको कोठाभित्र पाहुनाहरूको गोप्य रूपमा भिडियो रेकर्ड गर्ने एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौंको बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर चन्द्रागिरीका ४२ वर्षिय मुकेश मालीलाई लजमा बस्न आउने पाहुनाहरूको गोप्य रूपमा ...

मेलम्चीको पानी यहि महिनाभित्रै काठमाडौँ ल्याउने तयारी

फाइल तस्वीर काठमाडौं – मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय ...

रुपन्देही–२ का उम्मेदवार गुरुङको रिटमाथि न्यायाधीशद्वय खतिवडा र रेग्मीको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही २ मा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीको विरुद्धमा दिनुभएको रिटको आज शुक्रबार सुनुवाइ हुँदैछ । नेता गुरुङको रिट आज पहिलो नम्बरमा रहेकोले ...

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शुक्रबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले घट्दै ९२ हजार ५ सय रुपैयाँमा झरेको ...

अटो रिक्साबाट खसेर एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीरकाठमाडौं – बाजुराको बूढीगङ्गा नगरपालिका–१ मा अटो रिक्साबाट खसेर एकजनाको मृत्यु भएको छ । बूढीगङ्गा–२ बस्ने ४५ वर्षीय मोति लुहारको मृत्यु भएको हो । हिजो साँझ करिब साढे ५ बजे सुदूरपश्चिम प्रदेश–०१–००१ ह ४०६३ ...

महानगरद्वारा आमाबुवा दुवै गुमाएका बालबालिका र युवायुवतीलाई शिक्षा, स्वास्थ्य र पोषणको व्यवस्था

काठमाडौं – काठमाडौं महानगरपालिकाले आमाबुवा दुवै गुमाएका बालबालिका तथा युवायुवतीलाई शिक्षा, स्वास्थ्य तथा पोषणको व्यवस्था गर्ने भएको छ । महानगरभित्र स्थायी बसोबास गर्ने बालबालिकाहरू तथा अभिभावकको मृत्यु भइ अरुको संरक्षणमा रहेकालाई शिक्षा, स्वास्थ्य तथा पोषणको ...