०१ जेठ २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण ★   लोकतन्त्रमा जनताको जिउधनको सुरक्षा पहिलो शर्तः गृहमन्त्री लेखक ★   ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रस्तुत ★   संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्रसारण) ★   प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती ★   मखनटोलमा लागेको आगो निभाइयो ★   बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग ★   सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ? ★   घुम्टोमा घण्टाघरः मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग ★   ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु ★   प्रतिनिधिसभाको बैठक बस्दै, भूमि सम्बन्धी विधेयक प्रस्तुत गरिने कार्यसूची ★   निर्णयको मूल थलो सिंहदरबार कि दलालको बैठक ? ★   काठ आयात प्रतिस्थापनमा जोड ★   दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार ★   ‘सिनेपा’ को निर्माण आरम्भः चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति–प्रधानमन्त्री ★   गरिबीको रेखामुनि रहेका २० प्रतिशत जनतालाई त्यसबाट उठाउनेगरी बजेट बन्नुपर्ने ★   प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको घोषणा ★   अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा ★   कारको ठक्करबाट एक बालकको मृत्यु ★   मुलुकको आर्थिक विकासका समस्या समाधान गर्ने खालको बजेट आउनुपर्ने सांसद विष्टको माग

राष्ट्रिय

बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण

काठमाडौँ, फागुन ८ गते । बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज एक समारोहबीच हस्तान्तरण गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० का नेपाल प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डव र युनिसेफका ...

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुरक्षा सामग्री वितरण

म्याग्दी, फागुन ८ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी उपभोक्ता समितिका सदस्य र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको छ । गाउँपालिकाभित्रका सातवटै वडाका १४ उपभोक्ता समिति र कामदारलाई आवश्यक ...

सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुन्छन्ः मन्त्री भण्डारी

कैलाली, फागुन ८ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुने बताउनुभएको छ । प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले पछिल्लो समय ल्याएका अध्यादेशले ...

सुन,चाँदी दुबैको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, फागुन ८ गते । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु ५०० र चाँदीमा रु १० ले वृद्धि भएको हो । बुधबार रु एक लाख ७० ...

आँखा देख्न पाउने खुसीले दङ्ग काछबासी

महोत्तरी, फागुन ८ गते । बर्दिबास नगरपालिका–५ चुरेकाछको ढुङ्ग्रे गणन्ताकी ७० वर्षीया सेतीमाया तामाङले कैयनपटक प्रजातन्त्र दिवसका दिन हातमा झन्डा बोकेर ‘जिन्दावाद’ भनेको सम्झना भए पनि त्यससँग जोडिएका कुनै खुसी भने साँच्नु भएको छैन । ...

‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन प्रेस युनियनको माग

काठमाडौँ, फागुन ८ गते । नेपाल प्रेस युनियनले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन सरकारसँग माग गरेको छ । युनियन केन्द्रीय समितिको आयोजनामा काठमाडौँमा यही फागुन ५ गते आयोजित प्रदेश अध्यक्ष र ६–७ गते शाखा ...

‘सामाजिक रुपान्तरणका लागि राष्ट्रिय मेलमिलापको खाँचो’

काठमाडौँ, फागुन ७ गते । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक रुपान्तरणका लागि राष्ट्रिय मेलमिलापको आवश्यकता रहेको बताउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा यहाँ आयोजित गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकमा दिगो शान्ति, सुशासन, विकास ...

सांस्कृतिक महोत्सव सुरु

तनहुँ, फागुन ७ गते । यहाँको व्यास नगरपालिकामा विभिन्न जातजातिका कला, संस्कृति प्रदर्शन र संरक्षण गर्न आजदेखि तीन दिने सांस्कृतिक महोत्सव सुरु भएको छ । व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा व्यास नगरपालिका–३ खुल्ला मैदानमा सुरु ...

‘नेपाली काङ्ग्रेसको मिसन गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार’

पाल्पा, फागुन ७ गते । सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले अबको तीन वर्ष काङ्ग्रेसका लागि मिसन–२०८४ नभइ गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार भएको बताउनुभएको छ । आज यहाँको पूर्वखोलामा आयोजित प्रथम लोकतान्त्रिक महोत्सवलाई ...

राससका पत्रकार तथा कर्मचारी पुरस्कृत

काठमाडौँ, फागुन ७ गते । राष्ट्रिय समाचार समिति ९रासस०ले संस्थाको ६४औँ वार्षिकोत्सवका अवसरमा संस्थामा कार्यरत छ विधामा १२ जनालाई पुरस्कृत गरेको छ । राससको केन्द्रीय कार्यालय भद्रकालीमा आज आयोजित वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ...