०९ असोज २०८१, बुधबार
भर्खरै
★   बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण ★   चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँः राष्ट्रपति ★   प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता ★   छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक ★   बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली ★   नीजि क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति छः उद्योगमन्त्री भण्डारी ★   उपप्रधानमन्त्री सिंह र सचिव गेलालबीच कार्यसम्पादन सम्झौता ★   सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य ★   कुलोमा डुबेर एक बालिकाको मृत्यु ★   यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान ★   संविधान संशोधनमार्फत अधिकारको दायरालाई अझै फराकिलो पार्नेछौँः कानुनमन्त्री चौरसिया ★   सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर बन्दैछः सभापति देउवा ★   दसैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने सहमति ★   नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री राणा ★   श्रीलङ्काका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत ★   विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै ★   श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार ★   महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी ★   चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान ★   सागसब्जी खेतीबाटै दैनिक १० हजार आम्दानी गर्दै मुकुन्द

राष्ट्रिय

बङ्गलादेशबाट फर्किएका विद्यार्थीले त्यहाँ रहेका साथीहरुको सुरक्षा गर्न परराष्ट्रमन्त्रीसँग आग्रह

फाइल तस्वीरकाठमाडौँ, साउन ७ गते । बङ्गलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली विद्यार्थीहरुले आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेट गरी त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका छन् । ढाकामा जारी आन्दोलनका कारण समस्यामा परेका नेपाली ...

प्रतिनिधिसभाको संशोधन सर्वसम्मतिले अनुमोदन

फाइल तस्वीरकाठमाडौँ, साउन ७ गते । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको अभिलेख संरक्षणसम्बन्धी (पहिलो संशोधन) विधेयक २०७७, सर्वसम्मतिले अनुमोदन गरेको छ । बैठकमा ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रतिनिधिसभाबाट आएको संशोधनलाई अनुमोदन गरियोस्’ ...

एमालेका चेतनारायण लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दै

मुख्यमन्त्रीमा दावी पेश गर्दै एमालेका सांसद चेतनारायण आचार्य । काठमाडौँ, साउन ७ गते । लुम्बिनी प्रदेशको रिक्त मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यले दावी पेश गर्नुभएको छ । एमाले ...

अर्थतन्त्र सुधारका लागि चेम्बरको ४३ बुँदे सुझाव

फाइल तस्वीरकाठमाडौँ, साउन ७ गते । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव दिएको छ । चेम्बरका अध्यक्ष ...

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन

फाइल तस्वीरकाठमाडौँ, साउन ७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिँचाइ विभागअन्तर्गतका राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजना समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । जलस्रोत तथा सिँचाइ विभागले आज आयोजना गरेको ...

नारायणकाजी विधायन व्यवस्थापन समितिमा मनोनीत

फाइल तस्वीर:राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठ काठमाडौँ, साउन ७ गते । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा नियमावलीको नियम १४९ बमोजिम विधायन व्यवस्थापन समितिमा मनोनयन हुनुभएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद श्रेष्ठलाई उक्त समितिको सदस्यमा ...

प्रधानमन्त्रीबाट ऊत्तरगङ्गा जलविद्युत् आयोजनाको प्रगतिबारे सदनलाई जानकारी

फाइल तस्वीरकाठमाडौँ, साउन ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङको ऊत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको प्रगतिबारे सदनलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उहाँले उक्त आयोजना नेपाल विद्युत् प्राधिकरणको ...

नेपाली जनता दलको छैटौँ महाधिवेशन भदौ पहिलो साता हुने

काठमाडौँ, साउन ७ गते । नेपाली जनता दलको छैटौँ महाधिवेशन भदौको पहिलो साता हुने भएको छ । आगामी भदौ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीका राष्ट्रिय अध्यक्ष हरिचरण साहले बताउनुभयो ...

सुनको मूल्य प्रतितोला एक सयले बढ्यो

फाइल तस्वीरकाठमाडौँ, साउन ७ गते । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ४६ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन ...

पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा

फाइल तस्वीरकास्की, साउन ७ गते । नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठका कालजयी विचारको अध्ययन–अनुसन्धान गर्ने सोचका साथ निर्माण गरिएको पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा परेको छ । नेपाली कम्युनिष्ट आन्दोलनको जग बसाल्दै पुष्पलालले अघि ...