०९ असोज २०८१, बुधबार
भर्खरै
★   लुटपाटको अभियोगमा तीन जना पक्राउ ★   अन्नपूर्ण क्षेत्र सरसफाई अभियानः सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध ★   चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा सञ्चार सुविधा विस्तार ★   पाँचबुँदे घोषणापत्र जारी गर्दै जलवायु अनुकूलन सम्मेलन सम्पन्न ★   ‘नियत सफा राखौँ, आचारण सुधारौँ’ ★   युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ? ★   पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छः उपराष्ट्रपति यादव ★   दुई सय ७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै ★   दसैँअघि तीन हजार ८ सय ५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य ★   प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता ★   बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण ★   चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँः राष्ट्रपति ★   प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता ★   छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक ★   बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली ★   नीजि क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति छः उद्योगमन्त्री भण्डारी ★   उपप्रधानमन्त्री सिंह र सचिव गेलालबीच कार्यसम्पादन सम्झौता ★   सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य ★   कुलोमा डुबेर एक बालिकाको मृत्यु ★   यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

राष्ट्रिय

प्रदेश सरकारबाट बाहिरिंदै माओवादी केन्द्र, अब प्रमुख प्रतिपक्षी दलको भूमिका देखिने

फाइल तस्वीरः प्रधानमन्त्री केपी शर्मा ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवा । सुर्खेत, साउन ७ गते । केन्द्रीय राजनीतिमा सत्ता समीकरण फेरबलद भएपछि नेपाल कम्युनिस्ष्ट पार्टी माओवादी केन्द्र प्रदेशबाट समेत सत्ताबाट बाहिरिएको छ । देशका ...

पूर्वराज्यमन्त्री राय मृतावस्थामा फेला

फाइल तस्वीरसर्लाही, साउन ७ गते । सर्लाहीको चन्द्रनगर गाउँपालिका रतनपुरका ८० वर्षीय रामचन्द्र राय मृतावस्थामा फेलापरेका छन् । टाउकोमा धारिलो हतियार प्रयोग गरिएका अवस्थामा पूर्व भूमिसुधार राज्यमन्त्री रायको शव गएराति चन्द्रनगर–१ रतनपुरमा फेलापरेको जिल्ला प्रहरी ...

अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्यो

फाइल तस्वीरकाभ्रेपलाञ्चोक, साउन ७ गते । वर्षाले पहिरो जाँदा गए रातिदेखि अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुलेको छ । राजमार्गको माम्तीखोला र भ्याकुरेखोलाको बाढी तथा मङ्गलटार क्षेत्रका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । ...

धारिलो हतियार प्रयोग गरी पूर्वराज्यमन्त्री रायको हत्या !

फाइल तस्वीर: पूर्वराज्यमन्त्री रामचन्द्र राय । सर्लाही, साउन ७ गते । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । पूर्व भूमिसुधार राज्यमन्त्री रायको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका ...

तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

फाइल तस्वीरम्याग्दी, साउन ७ गते । मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ ...

नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

काठमाडौँ, साउन ७ गते । प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,“हालका दिनमा यो सम्बन्ध गुणात्मक ...

चितवन राष्ट्रिय निकुञ्जमा दुई सय २२ जनावरको उद्धार, ७६ को मृत्यु

चितवन, साउन ७ गते । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा पन्ध्र प्रजातिका ७६ जनावार मरेका छन् । ती मध्ये सबैभन्दा बढी चित्तल छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा ...

सौरमासअनुसार आज पहिलो साउने सोमवार, आजबाट पशुपतिनाथका चारवटै ढोका खुला

काठमाडौँ साउन ७ गते । सौरमासअनुसार आज पहिलो साउने सोमवार । सोमबारको व्रत आजदेखि सुरु भएको छ । आज सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमवार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् ...

पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध

फाइल तस्वीर । काठमाडौँ साउन ७ गते । पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको फिस्लिङमा अविरल परेको वर्षाका कारण लेदो माटोसहितको पहिरो खस्दा उक्त राजमार्ग अवरुद्ध हुन पुगेको हो । पहिलो आज सोमबार बिहान ...

आजको मौसमः मनसुनी वायुको प्रभाव यी स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौँ, साउन ७ गते । मुलुकभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी वायुको प्रभावका कारण आज सोमबार देशभरको मौसममा आंशिक बदली भई हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । मनसुनको न्यून चापीय रेखा ...