०७ फागुन २०८१, बुधबार
काठमाडौँ, फागुन ७ गते । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ...
०७ फागुन २०८१, बुधबार
काठमाडौँ, फागुन ७ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले विश्वसनीय, सन्तुलित एवं आधिकारिक समाचार सम्प्रेषण गरी आमजनाताको सुसूचित हुन पाउने हक सुनिश्चित गर्ने कार्यमा राष्ट्रिय समाचार समितिको भूमिका प्रशंसनीय रहेको बताउनुभएको ...
०७ फागुन २०८१, बुधबार
काठमाडौँ, फागुन ७ गते । राष्ट्रिय समाचार समिति (रासस) ६४औँ वार्षिकोत्सव मनाउँदै आजदेखि थप परिपक्वताको मार्गमा अग्रसर भएको छ । आज नै देशले ७५औँ प्रजातन्त्र दिवस पनि मनाइरहेको छ । यस अवसरमा सम्बद्ध सबैलाई शुभकामना ...
०७ फागुन २०८१, बुधबार
काठमाडौँ, फागुन ७ गते । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया ...
०७ फागुन २०८१, बुधबार
काठमाडौँ, फागुन ७ गते । आठौँ ‘इण्डियन ओसन कन्फ्रेन्स’ तथा द्विपक्षीय बैठकहरूमा सहभागी हुन ओमान भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको उपस्थितिमा मङ्गलबार ओमानलगायत खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग छलफल गर्नुभएको छ । ...
०७ फागुन २०८१, बुधबार
काठमाडौँ, फागुन ७ गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त लोकतन्त्रको रक्षा एवं प्रवर्द्धनमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज शुभकामना ...
०७ फागुन २०८१, बुधबार
काठमाडौँ, फागुन ७ गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नागरिकलाई संसदीय प्रणालीका बारेमा सुसूचित गराउन, जनमत निर्माण गर्न तथा पारदर्शिता कायम राख्न राष्ट्रिय समाचार समिति (रासस)को समाचार सेवा प्रभावकारी भएको बताउनुभएको छ । ...
०६ फागुन २०८१, मङ्गलबार
काठमाडौँ, फागुन ६ गते । नेपाल सरकारका पूर्वसहसचिव गणेश राईद्वारा लिखित खोजमूलक कृति ‘नेपालका महत्त्वपूर्ण जडीबुटी तथा बोट–वनस्पति’ ग्रन्थको सार्वजनिक गरिएको छ । मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उक्त ...
०६ फागुन २०८१, मङ्गलबार
काठमाडौँ, फागुन ६ गते । राष्ट्रिय समाचार समिति (रासस) को ६४ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित निःशुल्क दन्त शिविरमा ८० जनाले दाँत परीक्षण र उपचार गराएका छन् । रासस कर्मचारी सङ्घले ॐ समाज डेन्टल ...
०६ फागुन २०८१, मङ्गलबार
काठमाडौँ, फागुन ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले आज आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा सो समितिका संयोजक शेखरप्रसाद पौडेलले विश्वविद्यालयको विद्यमान जग्गाहरूको उपयोग, अतिक्रमणको ...