०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने

राष्ट्रिय

‘बालबालिकाका क्षेत्रमा नतिजामूलक कार्यका लागि लगानी वृद्धि गर्नुपर्ने आवश्यकता छ’

काठमाडौँ, भदौ २९ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारका विषयगत मन्त्रालयले बालबालिकाका क्षेत्रमा नतिजामूलक कार्य गर्नका लागि लगानी वृद्धिको आवश्यकता औँल्याउनुभएको छ । राष्ट्रिय बाल दिवस–२०८१ का अवसरमा महिला मन्त्रालयद्वारा ...

नागरिकतासम्बन्धी निर्देशिकाको समीक्षा हुन्छ: गृहमन्त्री लेखक

कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखक ।काठमाडौँ, भदौ २९ गते । गृहमन्त्री रमेश लेखकले संविधान, नागरिकता ऐन, नियमावली र सर्वाेच्च अदालतको आदेशका आधारमा नागरिकतासम्बन्धी निर्देशिकालाई समय–सापेक्ष बनाउने बताउनुभएको छ । न्यूज एजेन्सी नेपाल (नान)द्वारा आज काठमाडौँमा ...

चालु शैक्षिक सत्रमा पाठ्यपुस्तक बिक्रीमा कमी

जनकपुरधाम, भदौ २९ गते । चालु शैक्षिक सत्र २०८१ मा जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामबाट पाठ्यपुस्तक बिक्रीमा कमी आएको छ । कार्यालयले गत शैक्षिक सत्र २०८० मा २६ करोडको पुस्तक बिक्री गरेकामा चालु ...

दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता

बाँके, भदौ २९ गते । दसैँ आउन महिना दिन बाँकी छँदै नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी मूर्तिकार छोटु केवटलाई दुर्गाभवानीका मूर्ति बनाउन भ्याइनभ्याइ छ । नगर भवन नजिकै अस्थायी टहरा निर्माण गरेर छोटुले मुर्ति बनाउने काम गर्दै ...

‘चालुआर्थिक वर्षभित्र चन्द्रागिरिका सबै वडा ‘बालश्रममुक्त वडा’ घोषणा हुन्छ’

काठमाडौँ, भदौ २९ गते । चन्द्रागिरि नगरपालिकाले चालुआर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गर्ने भएको छ । यसका लागि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमितामा राखेको छ । यसक्रममा आज चन्द्रागिरि –११ ...

बाल अधिकार संरक्षणका लागि कोशी प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की

फाइल तस्वीरः मुख्यमन्त्री हिक्मल कार्की ।विराटनगर, भदौ २९ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताउनुभएको छ । आज बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री ...

रास्वपाको बैठक आज दिउँसो बस्दै

फाइल तस्वीरकाठमाडौँ, भदौ २९ गते । प्रतिनिधिसभाको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक आज शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । पार्टीका कार्यवाहक प्रवक्ता ...

टरिगाउँ विमानस्थलबाट साताको दुई दिन उडान हुने

फाइल तस्वीरतुलसीपुर, भदौ २९ गते । दाङ जिल्लाको टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल वायुसेवा निगमले आगामी सातादेखि मङ्गलबार पनि उडान गर्ने ...

आजको मौसमः केही प्रदेशमा भारी वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौँ, भदौ २९ गते । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा ...

कस्तो छ त आज विदेशी मुद्राको विनिमय दर !

फाइल तस्वीरकाठमाडौँ, भदौ २९ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कका अनुसार शुक्रबारको तुलानामा आज अमेरिकी डलरको मूल्यमा कमी आएको छभने युरो र र युके ...