२८ असोज २०८१, सोमबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

राष्ट्रिय

प्रतिनिधिसभा सदस्यः सुदूरपश्चिममा काङ्ग्रेसको पल्ला भारी, प्रत्यक्षतर्फ माओवादी केन्द्र शून्य

धनगढी– सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शून्यविन्दुमा परेको छ । सत्ता गठबन्धनमा बैतडी र कञ्चनपुर निर्वाचन क्षेत्र नं १ भाग परेको नेकपा माओवादी केन्द्र सुदूरपश्चिममा शून्य हुन पुगेको छ । प्रतिनिधिसभाका ...

प्रतिनिधिसभा सदस्यमा काङ्ग्रेस अगाडि, सात स्थानको नतिजा आउन बाँकी

काठमाडौं – मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फ भएको निर्वाचनमा अहिलेसम्म १६५ क्षेत्रमध्ये १५८ वटा क्षेत्रको मत परिणाम आइसकेको छ । रामेछाप १, सुनसरी १, ३, ४, उदयपुर १, धनुषा ४, इलाम ...

रामेछापबाट प्रतिनिधिसभा सदस्यमा काङ्ग्रेस र प्रदेशसभा सदस्यमा माओवादी विजयी

रामेछाप – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रामेछाप जिल्लाबाट नेपाली काङ्ग्रेका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । नवनिर्वाचित तामाङले कुल ४७ हजार ९९ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । ...

यस्तो छ एमाले उपाध्यक्ष नेम्वाङको संसदीय यात्रा

काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं २ बाट विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका ...

महोत्तरी–४ बाट कांग्रेसका उम्मेदवार राय निर्वाचित

फाइल तस्वीर ।महोत्तरी– महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली काङग्रेसका उम्मेदवार महेन्द्रकुमार राय निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार सुरेन्द्रकुमार यादवलाई ४ हजार १२४ मतान्तरले हराउँदै राय प्रतिनिधिसभा सदस्यमा निर्वाचित ...

मतगणनामा रहेका कार्यकर्ताहरुलाई चनाखो बन्न ओलीको आग्रह

एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली, फाइल तस्वीर काठमाडौं –झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको समानुपातिकको मतवृद्धि अस्वाभाविक भएको भन्दै आपत्ति जनाउनु भएको छ । ...

राप्रपाका बोहरा निर्वाचित, गृहमन्त्री खाँण पराजित

दीपक बोहोरा, फाइल तस्वीर । रुपन्देही–रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित बोहोराले गृहमन्त्री समेत रहेका नेपाली काङ्ग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई हराएका हुन् ...

इलाम–२ मा विवाद उत्पन्न हुँदा मत गन्नेकाम रोकियो

सुवासचन्द्र नेम्वाङ, फाइल तस्वीर इलाम – इलामको निर्वाचन क्षेत्र नम्बर २ मा विवाद उत्पन्न भए पछि मत गणनाको काम रोकिएको छ । निकै प्रतिस्पर्धा देखिएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मत गणना ...

आठ पटकसम्म निर्वाचन हारेका गुप्ताले नवौं पटकमा जिते निर्वाचन

मङ्गलप्रसाद गुप्ता, फाइल तस्वीर कपिलवस्तु – कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मङ्गलप्रसाद गुप्ता निर्वाचित भएका छन् । एमाले उम्मेदवार गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी ...

नयाँ उद्योग खोल्ने र सञ्चालनमा रहेका उद्योग बचाउन सरकारले नीतिगत सुधार गर्नुपर्छ : अग्रवाल

काठमाडौं – नेपाल उद्योग परिसङ्घका अध्यक्ष बिष्णुकुमार अग्रवालले नयाँ उद्योग खोल्ने र सञ्चालनमा रहेका उद्योग बचाउन सरकारले नीतिगत सुधार गर्नुपर्ने बताउनुभएको छ । आठ औं राष्ट्रिय उद्योग दिवसको अवसरमा आज शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ...