०५ पुष २०७९, मङ्गलबार
काठमाडौं – सेवाग्राहीले राहदानी बनाउन आवेदन दिँदा राहदानी विभागबाट लिनुपर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन गरिएको छ । राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो समय परिवर्तन भएको जानकारी गराएको हो । विभागले गत साउन ...
०५ पुष २०७९, मङ्गलबार
काठमाडौं – हाल नेपालमा भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आजको मौसम आंशिक बदलीदेखि सामान्यतया ...
०४ पुष २०७९, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा गरिएको नमुना परीक्षण्मा ७ सय १२ जनाको पीसीआर विधिबाट तथा ६ सय ...
०४ पुष २०७९, सोमबार
काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पछिल्ला निर्वाचनका सिकाइ, अनुभव र उपलब्धिलाई संस्थागत गर्दै थप सुधारका निम्ति अग्रसर हुन आयोग दृढ सङ्कल्पित रहेको बताउनुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएका अवसरमा ...
०४ पुष २०७९, सोमबार
काठमाडौं – प्रतिनिधिसभामा नयाँ निर्वाचित सदस्यको शपथ यही पुस ७ गते बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा यही पुस ७ गते बिहीबार दिनको ...
०४ पुष २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सो पार्टीले संसदीय दलको नेतामा चयन गरेको छ । आज पार्टी कार्यालयमा बसेको नवनिर्वाचित सांसदहरुको बैठकले पार्टी अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको ...
०४ पुष २०७९, सोमबार
काठमाडौँ – साताको दोस्रो दिन आज सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा छापावाल सुन प्रतितोला रु एक लाख पाँच सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए ...
०४ पुष २०७९, सोमबार
काठमाडौं – भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ । जसका कारण आज पनि देशका केही भागमा मौसम बदली हुनुका साथै नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । ...
०४ पुष २०७९, सोमबार
धादिङ – गएराति धादिङ केन्द्रबिन्दुर भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर ४३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का, ...
०४ पुष २०७९, सोमबार
नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको ...