२८ असोज २०८१, सोमबार
भर्खरै
★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै

राष्ट्रिय

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको ...

बागमती प्रदेशसभामा ३३ राजनीतिक दलको धरौटी जफत

बागमती—गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशसभाका निर्वाचनमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ । ...

मानव बेचबिखन ः एक वर्षमा २२ जनाको उद्धार

दोधारा चाँदनी —मानव बेचबिखनका घटना बढ्दै गएको पाइएको छ । माइती नेपाल कञ्चनपुरले एक वर्षमा बेचबिखनमा परेका २२ जना नेपालीलाई भारतबाट उद्धार गरेको छ । माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार भारतको दिल्लीबाट छ ...

सभापति देउवालाई वरिष्ठ नेता पौडेलको समर्थन

काठमाडौं —नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गर्नुहुनेभएको छ । दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दिनुभएका सभापति देउवालाई समर्थन गर्ने नेता पाडैलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ...

दुम्किबास सडक निर्माणमा निकुञ्ज बाधक

त्रिवेणी—नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको त्रिवेणी—दुम्किबास सडक निर्माणमा निकुञ्ज बाधक बनेको छ । छिमेकी मुलुकहरु भारत र चीन जोडने सडकका रुपमा रहेको त्रिवेणी —कोरोला सडकखण्डमा निकुञ्ज बाधक बन्दा समस्या परेको हो । गत शुक्रबार नेपाल पत्रकार ...

कांग्रेस संसदीय दलको नेतामा सभापति र महामन्त्रीबीच प्रतिस्पर्धा

काठमाडौं—नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुनेभएको छ । दलको नेताका लागि उम्मेदवारी दिने भनी यसअघि सार्वजनिक धारणा राख्दै आउनुभएका कांग्रेस महामन्त्री थापाले ...

नेपाली भलिबल टोली बङ्गलादेश प्रस्थान

काठमाडौं — बङ्गलादेशमा आयोजना हुने २३ वर्ष मुनीको काभा यू–२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन नेपाली टोली आज बङ्गलादेशको राजधानी ढाका प्रस्थान गरेको छ । ...

माओवादीले शपथपछि मात्रै संसदीय दलको नेता चयन गर्ने

काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ । नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवं ...

काङ्ग्रेस संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने

फाइल तस्वीर काठमाडौं – नेपाली काङ्ग्रेस संसदीय दलको नेता चयन गर्न आज हुने निर्वाचनमा संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवा र इतर समूहबाट महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पधा हुनेभएको छ । संस्थापन इतरपक्षको नेतृत्व गर्दै आउनु ...

सुन,चाँदी दुबैको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो । मूल्य ...