०६ पुष २०७९, बुधबार
शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा ५८ हजार ५८ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन—आइपीओ—बिक्री खुला गरेको हो । ...
०६ पुष २०७९, बुधबार
बाँके – खजुरा गाउँपालिकामा अभिभावकविहीन बालबालिकाका लागि आवासीय भवन बन्ने भएको छ । उहाँले भन्नुभयो, “पालिकाभित्र रहेका बाबु, आमा नभएका बालबालिकालाई पालिकाले नै संरक्षण गर्ने र पढाउने नीति अघि सारेको छ, सोहीअन्तर्गत नै यहाँ भवन ...
०६ पुष २०७९, बुधबार
मनाङ — जिल्ला प्रशासन कार्यालयले यहाँका सार्वजनिक निकायमा सूचना अधिकारी तोकेर सूचना प्रवाहलाई सहज बनाउने उद्देश्य लिएको छ । ...
०६ पुष २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं— प्रधानमन्त्री एवम् नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अब मजबुद बनाउँदै राम्रोसँग अगाडि बढाउने बताउनु भएको छ । आज सम्पन्न पार्टीको संसदीय दलको नेतामा विजयी भएपछि सभापति देउवाले प्रतिक्रिया दिंदै यस्तो धारणा व्यक्त ...
०६ पुष २०७९, बुधबार
काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उहाँले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित ...
०६ पुष २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १ हजार २ सय रूपैयाँमा ...
०६ पुष २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । संसदीय दलको नेता चयन गर्न आज बुधबार बिहान सम्पन्न भएको मतदानमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति देउवाको ...
०६ पुष २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं — नेपाली काङ्ग्रेसको संसदीय दलको नेता चयनका लागि भएको निर्वाचन सकिएको छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा भएको निर्वाचन केहीबेर अघिमात्रै सम्पन्न भएको हो ।काङ्ग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति ...
०६ पुष २०७९, बुधबार
पोखरा – राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सहारा क्लब पोखराको आयोजनामा यही ...
०५ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चयन हुनुभएको छ । आज मङ्गलबार बसेको संसदीय दलको बैठकले उहाँलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । प्रतिनिधिसभामा ...