२८ असोज २०८१, सोमबार
भर्खरै
★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै

राष्ट्रिय

नेपालमा कोरोनाको नयाँ भेरियन्ट नदेखिएको स्वास्थ्य मन्त्रालय स्पष्टोक्ति

फाइल तस्वीरकाठमाडौं — नेपालमा छिमेकी मुलुकमा देखिएका कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले छिमेकी मुलुकमा देखिएको वी.एफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट नेपालमा फेला नपरेको जानकारी ...

बालुवाटरमा सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुको बैठक, सरकार गठन मुख्य एजेण्डा

फाइल तस्वीर काठमाडौं — सत्ता गठबन्धनका शीर्ष तीन नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको छ । नेपाली काङ्ग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष ...

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी, बैठकले संसदीय दलको नेता र सचेतक चयन गर्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको हो । ...

माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत चयन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहनुभएका पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन हुनुभएको छ । माओवादी संसदीय दलको आज बिहीबार बसेको बैठकले अध्यक्ष प्रचण्डलाई निर्विरोध चयन गरेको हो ...

गृह मन्त्रालयद्वारा दर्जन बढी सिडिओ तथा सहायक सिडिओको सरुवा

काठमाडौं– गृह मन्त्रालयले एक दर्जनभन्दा बढी प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गराएको छ । गृह मन्त्रालयले अवधि पुगेका विभिन्न १३ सिडिओ तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । सिंहदरवार विशेष ब्युरोबाट ...

यति र बुद्ध एयरका विमानले गरे क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण/फोटो रासस कास्की — कास्कीस्थित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज बिहीबार यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता ...

प्रतिनिधिसभाका सांसद्ले लिए शपथ, छ जना अनुपस्थित

फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसद्हरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद्हरुलाई जेष्ठ सांसद् पशुपति शमशेर जबराले नयाँबानेश्वरस्थित प्रतिनिधिसभाको सभाकक्षमा शपथ ग्रहण गराउनु भएको ...

भरतपुरमा आजदेखि हर्न निषेध, सवारी व्यवस्थापनका लागि नयाँ नियम लागू

भरतपुर – चितवनको भरतपुरमा आजदेखि हर्न निषेध गरिएको छ । भरतपुर महानगरपालिकाले बढ्दो सहरीकरणका कारण सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कमा आजदेखि साना तथा ठूला सवारी साधनको समेत अनिवार्य पार्किङको ...

सुनचाँदी दुबैको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो । आज ...

बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थलमा सबै उडान प्रभावित

फाइल तस्वीर काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र उड्ने सबै हवाई उडानहरु अवरुद्ध भएका छन् । काठमाडौंमा आज बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण आन्तरिक र बाह्य सबै उडानहरु प्रभावित भएका हुन् । विमानस्थल ...