२८ असोज २०८१, सोमबार
भर्खरै
★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै

राष्ट्रिय

सन्दीप लामिछानेको पुनरावेदन मुद्दाको पेशी आज

फाइल तस्वीर काठमाडौं – नाबालिका जबरजस्तीकरणी बलात्कार मुद्दामा पूर्पक्षका लागि जेल चलान भएका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज पेशी तोकिएको छ । पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेका कानुन व्यवसायीले ...

आजको मौसम : देशका अधिकांश भू–भागको तापक्रम घट्दै, आवश्यक सावधानी अपनाउन अनुरोध

काठमाडौं – हाल नेपालको पुर्वी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै ...

शोभराजको रिटको फैसला, तत्काल रिहाई गर्न सर्वोच्चको आदेश

फाइल तस्वीरकाठमाडौं – बिकिनी किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधीको सङ्ज्ञा पाएर लामो समयदेखि जेल जीवन विताइ रहेका चार्ल्स शोभराजलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त ...

प्रतिनिधिसभाका जेष्ठ सदस्य राणाको अध्यक्षता भोलि सर्वदलीय बैठक बस्ने, भोलि नै सांसदहरुलाई शपथ खुवाइने

फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक बस्ने भएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण अघि भोलि बिहीबार ज्येष्ठ सदस्य जबराको अध्यक्षतामा सर्वदलीय बैठक बस्न लागेको हो । काठमाडौंको ...

नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा

फाइल तस्वीर काठमाडौं – सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा भोलि बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम ...

फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न विभागको निर्देशन, अन्यथा दुई हजार जरिवाना

काठमाडौं – यातायात व्यवस्था विभागले आगामी फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई सवारी तथा ...

अध्यक्ष नेपाललाई भेट्न त्रिवि शिक्षण अस्पताल पुग्नुभयो देउवा र प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्रिवि शिक्षण अस्पताल पुग्नुभएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपाललाई भेट्न आज ...

नेप्से परिसूचकमा ५ दशमलव ८९ अङ्कले गिरावट, कारोबार रकम ८६ करोड ३८ लाख

काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधवार नेप्सेमा सामान्य अङ्कले गिरावट आएको छ । दुई दिन लगातार रूपमा बढेको नेप्से परिसूचक आज बुधबार ५ दशमलव ८९ अङ्कले घटेर १८६७ दशमलव २२ बिन्दुमा झरेको हो ...

राष्ट्रपतिद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबरालाई पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष राणाले शपथ लिनुभएको हो । प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन ...

सङ्घीयता कार्यान्वयन र सामाजिक रुपान्तरणमा मधेस प्रदेश उदाहरणीयः मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता कार्यान्वयन र सामाजिक रुपान्तरणका सवालमा आफ्नो नेतृत्वको सरकारले उदाहरणीय काम गरेको बताउनुभएको छ । प्रदेशको अधिकार कार्यान्वयनका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट हाल्नु परेको स्मरण गर्नुहुँदै मुख्यमन्त्री राउतले ...