२८ असोज २०८१, सोमबार
भर्खरै
★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै

राष्ट्रिय

नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहण गराउने तयारीमा जुट्यो संसद सचिवालय

फाइल तस्वीरकाठमाडौं — संसद् सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद्हरुलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । सचिवालयले शपथ ग्रहणको मिति भने भोलि तोक्ने बताइएको छ । सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताएअनुसार जेष्ठ प्रतिनिधिसभा सदस्यको पहिचान ...

विकृति र विसङ्गतिका कारण संसदीय व्यवस्थाप्रति नै वितृष्णा बढेको छ: अध्यक्ष थापा

फाइल तस्वीरकाठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ’नवगठित प्रतिनिधिसभा दुई–अढाई वर्षभित्र दुर्घटनामा पर्न सक्ने बताउनु भएको छ । नेता थापाले पार्टीको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिनुभएको ...

माओवादी अध्यक्षद्वारा समाजवादी फोरम बनाउन पार्टीमा छलफल

फाइल तस्वीरकाठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी फोरम बनाउने प्रस्ताव गर्नुभएको छ । आज दिउँसो पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले यस्तो प्रस्ताव राख्नुभएको ...

नेप्सेमा २७ दशमलव ५४ अङ्कको गिरावट, कारोबार रकम एक अर्ब १५ करोड ७१ लाख

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर बजारमा उच्च अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार (नेप्से) परिसूचक २७ दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ५५ दशमलव ०६ अङ्कमा कायम ...

आयोगद्वारा समानुपातिक तर्फबाट चुनिएका सांसद्हरूलाई प्रमाणपत्र प्रदान

काठमाडौं — निर्वाचन आयोगले समानुपातिक तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा चुनिएका सांसद्हरूलाई प्रमाणपत्र प्रदान गरेको छ । कान्तिपथस्थित आयोगको कार्यालयमा आज आइतबार आयोजित प्रमाणपत्र वितरण कार्र्य प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका सांसदलाई प्रमाणपत्र उपलब्ध गराइएको हो ...

पहेंलो धातु सुनको मूल्य एक लाख नाघ्यो

फाइल तस्वीर काठमाडौं — साताको पहिलो दिन बजार खुल्दा सुनचाँदीको मूल्यमा वृद्धि भएको पाइएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि भएको ...

आयोगद्वारा समानुपातिक सांसद्हरुलाई प्रमाणपत्र वितरण गर्ने

फाइल तस्वीरकाठमाडौं — मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट विभिन्न राजनीतिक दलले समानुपातिक सांसद्मा चयन गरेका सांसद्हरुलाई आज आइतबार निर्वाचन आयोगले प्रमाणपत्र दिने भएको छ । आयोगले दलबाट सांसद्मा सिफारिस गरेकाहरुलाई समानुपातिक सांसद्को मान्यता दिंदै उनीहरुलाई ...

आजको मौसम : न्यून चापीय प्रणालीको प्रभाव कायमै, केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फाइल तस्वीर काठमाडौं – भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय प्रणालीका कारण मुलुकका केही क्षेत्रमा वर्षाको सम्भावना पनि रहेको छ । आज दिउँसो प्रदेश ...

संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न काङ्ग्रेस सभापतिको निर्देशन

फाइल तस्वीर काठमाडौं— प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद्हरुलाई प्रतिनिधिसभा बैठकमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिबार आयोजित बधाई तथा ...

आयोगद्वारा सातै प्रदेशका प्रमुखलाई बुझायो प्रतिवेदन

फाइल तस्वीर निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज दिउँसो एकैसाथ सात वटै प्रदेशका माननीय प्रदेश प्रमुखसमक्ष प्रस्तुत ...