२९ मङि्सर २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन तोलामा १ लाख १ हजार रुपैयाँमा कारोबार भएको छापावाल ...
२९ मङि्सर २०७९, बिहिबार
प्रतिकात्मक तस्वीरपोखरा – तनहुँमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका– ४ दुलेगौँडास्थित प्रगती टोलमा बस्दै आएका ४० वर्षीय मनबहादुर नेपाली रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ...
२९ मङि्सर २०७९, बिहिबार
काठमाडौं – सरकारले १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम काम नगर्ने ...
२९ मङि्सर २०७९, बिहिबार
काठमाडौं – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान तराईका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै देशको पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ । आज दिउँसो गण्डकी र ...
२८ मङि्सर २०७९, बुधबार
काठमाडौं – निर्वाचन आयोगले आज मिति २०७९ मङ्सिर २८ गते प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक निर्वाचनको ...
२८ मङि्सर २०७९, बुधबार
प्रतिकात्मक तस्वीर काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधबार सेयर बजार ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ६२ अङ्कले ओरालो लागेर १८९७ दशमलव ०८ विन्दुमा आएर रोकिएको छ । ...
२८ मङि्सर २०७९, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी माध्यमबाट गैरकानुनी कार्य गर्नेलाई कारबाही गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्ता जुवा तथा बाजीजन्य सट्टेबाजी गर्ने वा यस्तो क्रियाकलापमा सहभागी हुने व्यक्ति, समूह, ...
२८ मङि्सर २०७९, बुधबार
काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधबार नेपाली बजारमा सुन,चाँदीको मूल्य बढेको छ । हिजो प्रतितोला दुई सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका ...
२७ मङि्सर २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न सरकारले अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेकोप्रति सर्वोच्च अदालत बार एशोसिएशनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यादेशले संवैधानिक सर्वोच्चता, विधिको शासन, ...
२७ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज मङ्गलबार २ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले निष्कासन गर्न लागेको सो ऋणपत्रमा आज मङ्सिर २७ गते अपरान्ह २ बजेसम्म बोलकबोल हुनेछ । ऋणपत्र ...