०७ पुष २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – नाबालिका जबरजस्तीकरणी बलात्कार मुद्दामा पूर्पक्षका लागि जेल चलान भएका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज पेशी तोकिएको छ । पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेका कानुन व्यवसायीले ...
०७ पुष २०७९, बिहिबार
काठमाडौं – हाल नेपालको पुर्वी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै ...
०६ पुष २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – बिकिनी किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधीको सङ्ज्ञा पाएर लामो समयदेखि जेल जीवन विताइ रहेका चार्ल्स शोभराजलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त ...
०६ पुष २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक बस्ने भएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण अघि भोलि बिहीबार ज्येष्ठ सदस्य जबराको अध्यक्षतामा सर्वदलीय बैठक बस्न लागेको हो । काठमाडौंको ...
०६ पुष २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा भोलि बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम ...
०६ पुष २०७९, बुधबार
काठमाडौं – यातायात व्यवस्था विभागले आगामी फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई सवारी तथा ...
०६ पुष २०७९, बुधबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्रिवि शिक्षण अस्पताल पुग्नुभएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपाललाई भेट्न आज ...
०६ पुष २०७९, बुधबार
काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधवार नेप्सेमा सामान्य अङ्कले गिरावट आएको छ । दुई दिन लगातार रूपमा बढेको नेप्से परिसूचक आज बुधबार ५ दशमलव ८९ अङ्कले घटेर १८६७ दशमलव २२ बिन्दुमा झरेको हो ...
०६ पुष २०७९, बुधबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष राणाले शपथ लिनुभएको हो । प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन ...
०६ पुष २०७९, बुधबार
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता कार्यान्वयन र सामाजिक रुपान्तरणका सवालमा आफ्नो नेतृत्वको सरकारले उदाहरणीय काम गरेको बताउनुभएको छ । प्रदेशको अधिकार कार्यान्वयनका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट हाल्नु परेको स्मरण गर्नुहुँदै मुख्यमन्त्री राउतले ...