१० फागुन २०८०, बिहिबार
फाइल तस्वीरसल्लेरी — नेपाली सेनाले सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण गरेको छ । खुम्बु भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई दृष्टिगत गरी तीन हजार चार सय मिटरको उचाइमा अवस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ फुङ्गी ...
१० फागुन २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एमालेको जारी केन्द्रीय कमिटीको आजको बैठकमा समूहगत छलफलको निचोड सुनाइने तयारी छ । जारी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिएका विभिन्न चार वटा कार्ययोजना माथि हिजो बुधबार समूहगत भएको छलफलको ...
१० फागुन २०८०, बिहिबार
फाइल तस्वीरचितवन — नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिकामा भरतपुर भ्रमण वर्ष लाई प्रवर्द्धन गर्न दुई पक्षबीच सम्झौता भएको ...
१० फागुन २०८०, बिहिबार
फाइल तस्वीर काठमाडौँ — हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ जसका कारण अहिले देशभर आंशिकदेखि सामान्यतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...
०९ फागुन २०८०, बुधबार
नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपालली खेलाडी । तस्वीर : क्यान काठमाडौँ — आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल नामिबियासँग पराजित हुन पुगेको छ । त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नामिबियासँग ...
०९ फागुन २०८०, बुधबार
फाइल तस्वीरबागलुङ — सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलामका रडमा खिया लागेको छ । वि सं २०७४ माघ ...
०९ फागुन २०८०, बुधबार
फाइल तस्वीरमकवानपुर — बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । हिजो मङ्गलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उक्त निर्देशिका स्वीकृत गरेको हो । निर्देशिका स्वीकृत भएसँगै बागमती प्रदेशका प्रत्येक ...
०९ फागुन २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा नेपाल र जर्मनीका कलाकारले तयार पारेका चित्रकलाको अन्तरराष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । प्रतिष्ठानमा गएको माघ २२ र २३ गते आयोजित ‘अन्तर्राष्ट्रिय कला कार्यशाला २०२४’बाट सिर्जित ...
०९ फागुन २०८०, बुधबार
फाइल तस्वीरबारा — बाराको पथलैयामा आज बलेरो गाडी र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जितपुर सिमरा–२१ स्थित अदाभारमा भएको सो दुर्घटनामा दुई जनाको ...
०९ फागुन २०८०, बुधबार
फाइल तस्वीरपर्सा — दुई पक्षबीचको झडपलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा आज राति १० बजेसम्मका लागि हटाएको छ । जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि जारी राखेको निषेधाज्ञा आज ...