१० फागुन २०८०, बिहिबार
फाइल तस्वीरभक्तपुर — भक्तपुर अस्पतालले पहिलोपटक आफ्नो सुविधासम्पन्न नयाँ अस्पतालबाट स्वास्थ्य सेवा विस्तार गरेको छ । वीर अस्पतालपछिको दोस्रो अस्पतालका रूपमा विसं १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट सञ्चालित भक्तपुर अस्पतालमा पुरानो भवनसँगै नयाँ ...
१० फागुन २०८०, बिहिबार
तस्वीरमा सभामुख देवराज घिमिरे । काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ब्यङ्ग्य गर्दै ‘फटाहाको संज्ञा’ दिएको भन्दै सत्तारुढ दलहरुले आपत्ति जनाउनुभएको छ । गरेको प्रयोग ...
१० फागुन २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीले गलत नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुगेकाले देशको विकास हुन नसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले किसान, ...
१० फागुन २०८०, बिहिबार
फाइल तस्वीरमनाङ, — हिमाली जिल्ला मनाङमा हिमपातको समय घर्किसकेको छ । अनुकूल समयमा यस वर्ष मनाङमा पर्याप्त हिमपात हुन सकेन । तर समय घर्किसकेपछि हिमपात भएको छ । कम मात्रामा हिमपात भए पनि पर्याप्त भने ...
१० फागुन २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा रूस–युक्रेन युद्धमा मारिएका नेपालीको अवस्थाबारे सदनमा जानकारी गराउन माग गरिएको छ । सभाको विशेष समयमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद सूर्यबहादुर थापाले परिवारका सदस्यहरु न श्वास न आशको ...
१० फागुन २०८०, बिहिबार
फाइल तस्वीर: रास्वपाका सांसद विराजभक्त श्रेष्ठकाठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई सदन र सडक दुवै अवरुद्ध गर्ने चेतावनी दिएको छ । प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा बोल्दै रास्वपाका सांसद विराजभक्त श्रेष्ठले यस्तो चेतावनी दिनुभएको ...
१० फागुन २०८०, बिहिबार
फाइल तस्वीरफुङ्लिङ — राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन् ...
१० फागुन २०८०, बिहिबार
तस्वीरमा राष्ट्रपति रामचन्द्र पौडे मुक्तिनाथ महाघण्ट’ उद्घाटन गर्नुहुँदै । बागलुङ — राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा स्थापना गरिएको पाँच हजार पाँचसय ५५ किलोको मुक्तिनाथ महाघण्ट उद्घाटन गर्नुभएको छ । आज यहाँ आउनुभएका राष्ट्रपति पौडेलले ...
१० फागुन २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस गर्ने क्रममा सिफारिस समितिले योग्यताप्रणालीको मापदण्ड पालना गरे नगरेको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्ययन गरिरहनु भएको छ । ...
१० फागुन २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले समसामयिक विषयमा देखिएका समस्याबारे आवाज उठाउँदै ती मुद्दाहरु सम्बोधन नगरे सदन अवरोध गर्ने चेतावनी दिएका छन् । ...