२४ असोज २०८१, बिहिबार
भर्खरै
★   आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै ★   सार्वजनिक यातायातमा झण्डै ७३ करोड रुपैयाँको क्षति ★   गाउँघरको माहोल, दसैँमा गाउँ नै रमाइलो…. ★   दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पार्टपुर्जा हस्तान्तरण ★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु ★   मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ ★   गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा ★   विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल ★   नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन ★   छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड ★   एक बोतल पानी सय रुपियाँमा बेच्दा …. ★   राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना ★   दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यकः प्रधानमन्त्री ओली ★   साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण ★   बडादसैँ मनाउन उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै ★   खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान ★   बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति ★   बोलेरो दुर्घटना हुँदा १० जना घाइते, घाइते सबैको धादिङ अस्पतालमा उपचार हुँदै

राष्ट्रिय

लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : प्रधानमन्त्री दाहाल

फाइल तस्वीरकाठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताउनुभएको छ । लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै उहाँले चाँडै लघुवित्त र ...

नामिबियाविरुद्धको खेलमा नेपाल एक सय ६८ रनमा समेटियो

फाइल तस्वीरकाठमाडौँ — आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको नामिबियाविरुद्धको खेलमा नेपाल एक सय ६८ रनमा समेटिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३७ ...

डर, त्रास तथा धम्की दिई रु ५० लाख माग्ने दुई पक्राउ

फाइल तस्वीरकाठमाडौँ — काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले डर, त्रास तथा धम्की दिई रु ५० लाख रकम माग गर्ने दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ...

‘आर्थिक परिसूचकमा क्रमशः सुधार भएको छ’

फाइल तस्वीरपाटन — नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकको आर्थिक परिसूचकमा क्रमशः सुधार हुँदै गएको बताउनुभएको छ । यद्यपि उहाँले अर्थतन्त्र चापमा नै रहेको स्वीकार गर्नुभयो । ललितपुरमा जारी महासमिति बैठकमा देशको वर्तमान आर्थिक ...

फेरियो साँखगाउँको मुहार

फाइल तस्वीररुकुमपश्चिम — रुकुम पश्चिमको जिल्ला सदरमुकाम नजिकै रहेको छ साँखगाउँ । सो गाउँमा पापिनी मेला लाग्ने भएकाले पनि साँखगाउँ अझ परिचित छ । माथिपट्टि अग्ला भिरपहरा अनि बीच भाग हुँदै रुकुम पूर्व जोडिएको मध्यपहाडी ...

वीरगञ्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै

फाइल तस्वीरवीरगञ्ज — जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै गएको छ । जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि जारी राखेको निषेधाज्ञा आज बिहान ६ देखि ११ ...

विश्व सम्पदा बौद्ध चैत्यको पदमार्ग पुनःनिर्माण सुरु

फाइल तस्वीरकाठमाडौँ — विश्व सम्पदासूचीमा सूचीकृत बौद्ध चैत्य परिसरको पदमार्ग जीर्ण भएपछि त्यसलाई भत्काएर पुनःनिर्माण सुरु गरिएको छ । उक्त सम्पदा क्षेत्रको सौन्दर्य र सुविधामा कमी हुन नदिन बौद्धनाथ क्षेत्र विकास समितिले चालू आर्थिक वर्षमा ...

चिस्यान केन्द्र बनेपछि किसान लाभान्वित, ‘सिजन’ नभए पनि मुस्ताङका स्याउ बजारमा

फाइल तस्वीरम्याग्दी — मुस्ताङका किसानले चिस्यान केन्द्रमा भण्डारण गरेर बेसिजन पनि स्याउ बेच्न थालेका छन् । स्याउको याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न बेसिजनमा बिक्रीका लागि चिस्यान केन्द्र बनाएर स्याउ भण्डारण गरेका ...

आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु

फाइल तस्वीरबनियानी — गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया ...

लमजुङका भूकम्पपीडित विपन्न नयाँ घरमा

लमजुङ — आफू बस्दै आएको घर दुई वर्षअघिको भूकम्पले ध्वस्त बनाइदिएपछि मस्र्याङ्दी गाउँपालिका–९ का ७८ वर्षीय बाबुराम कामीको शिरमाथिको छानो आकाश बनेको छ । अति दुःख गरेर बनाएको एउटा घर भूकम्पमा भत्काइदिएपछि सम्हालिन नसक्नेगरी मन ...