१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहल–पलहल बढ्यो ★   दैवी प्रकोपले पुनःसिकाएको पाठ र आगामी बाटो ★   एकचालिस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र ★   सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   तुईन र फड्केले जोडियो तातोपानी नाका ★   परराष्ट्रमन्त्री डा.राणा आज स्वदेश फर्कंनुहुँदै ★   बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्छः अध्यक्ष प्रचण्ड ★   संविधानप्रदत्त अधिकारबाट वञ्चित भएको दलित समुदायको गुनासो ★   नौवस्ता औद्योगिक क्षेत्र निर्माणमा विलम्ब ★   हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान ★   बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु, १९ जना बेपत्ता ★   एनसिसीएस समूहद्वारा प्रधानमन्त्री उद्धार कोषमा पाँच लाख छ हजार पाँच सय ५० प्रदान ★   साहित्यकार पञ्चम अधिकारीको कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ विमोचन ★   सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै ★   हात्तीको आक्रमणबाट माउतेको मृत्यु ★   भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा ★   संविधान संशोधन मनोगत नभई वस्तुगत स्थितिका आधारमा हुनुपर्ने सभामुख घिमिरेको स्पष्टोक्ति ★   आजको मौसमः यी तीन प्रदेशमा वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध ★   विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डको सामना गर्ने ★   क्यानडाद्वारा ओमान पाँच विकेटले पराजित, उपाधिमा क्यानडाको कब्जा

राष्ट्रिय

उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूत हाशमीद्वारा शिष्टाचार भेट

तस्वीरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पाकिस्तानका राजदूत अबरार एच हाशमी । काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पाकिस्तानका राजदूत अबरार एच हाशमीले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत हाशमीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको हो ...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरालाई विश्वासको मत प्राप्त, विपक्षमा २८ मत मात्र

फाइल तस्वीर: मुख्यमन्त्री जोखबहादुर महरा । लुम्बिनी — लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महराले संविधानको धारा १८८ को उपधारा (१) बमोजिम राख्नुभएको विश्वासको मतको प्रस्तावमा ...

ग्रामीण जीवनशैली झल्किने ‘सिरुबारी’

ढोरपाटन — ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो । सिङ्गो बस्ती नै सफा र सुन्दर देखिन्छ । यो सिरुबारी गाउँको विशेषता हो । ...

नारायणगढ–मुग्लिन सडकखण्डका एघार पुल सञ्चालनमा

नारायणगढ—मुग्लिन सडकखण्डको नवनिर्मित पुल । चितवन — नारायणगढ–मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा आएका छन् । मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन् । निर्माण भइरहेका चार पुलमा ...

कैदीबन्दीको चाप बढेसँगै व्यवस्थापनमा समस्या

चितवन — कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेसँगै उनीहरुको व्यवस्थापनमा चुनौती थपिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिन भएको छ । ...

एमाले नवलपुर अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित

त्रिवेणी — नेपाल कम्युनिस्ट पार्टी एमाले नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित हुनुभएको छ । एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा एक सय तीन सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । सोमबारदेखि सुरु भएको ...

रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै, घण्टौँ हिँड्नुपर्ने बाध्यताबाट मुक्त हुँदै स्थानीय

गोरखा — उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा पर्ने रुन्चेतगाउँ सडक सञ्जालबाट जोडिएको छैन । गाउँपालिकाको ३ नं वडामा पर्ने लुसीकाङगाउँबाट रुन्चेतगाउँ नजिक भए पनि त्यहाँ पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ । बुढीगण्डकी नदीका कारण रुन्चेत ...

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित

काठमाडौँ — प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र बाह्य दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो । ...

प्रेस काउन्सिलका अध्यक्ष बस्नेत ‘हिमडमरु’को उपाधिसहित सम्मानित

काठमाडौँ — प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाल र पर्यावरण जोगाउनसके मात्रै पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ । साहित्यिक पत्रकार सङ्घले आज बस्नेतलाई ‘हिमडमरु’को उपाधिसहित सम्मान गर्न आयोजना गरेको कार्यक्रममा ...

पर्सामा सामाजिक सद्भाव कायम राख्दै ईद मनाइयो

वीरगञ्ज — पर्सा जिल्लामा पनि इस्लाम समुदायले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै पर्व मनाएका हुन् । वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाहचोकमा हजारौँ ...