१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहल–पलहल बढ्यो ★   दैवी प्रकोपले पुनःसिकाएको पाठ र आगामी बाटो ★   एकचालिस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र ★   सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   तुईन र फड्केले जोडियो तातोपानी नाका ★   परराष्ट्रमन्त्री डा.राणा आज स्वदेश फर्कंनुहुँदै ★   बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्छः अध्यक्ष प्रचण्ड ★   संविधानप्रदत्त अधिकारबाट वञ्चित भएको दलित समुदायको गुनासो ★   नौवस्ता औद्योगिक क्षेत्र निर्माणमा विलम्ब ★   हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान ★   बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु, १९ जना बेपत्ता ★   एनसिसीएस समूहद्वारा प्रधानमन्त्री उद्धार कोषमा पाँच लाख छ हजार पाँच सय ५० प्रदान ★   साहित्यकार पञ्चम अधिकारीको कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ विमोचन ★   सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै ★   हात्तीको आक्रमणबाट माउतेको मृत्यु ★   भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा ★   संविधान संशोधन मनोगत नभई वस्तुगत स्थितिका आधारमा हुनुपर्ने सभामुख घिमिरेको स्पष्टोक्ति ★   आजको मौसमः यी तीन प्रदेशमा वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध ★   विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डको सामना गर्ने ★   क्यानडाद्वारा ओमान पाँच विकेटले पराजित, उपाधिमा क्यानडाको कब्जा

राष्ट्रिय

राष्ट्रियसभाको शून्य समयः सरकारको ध्यानाकर्षण गराउँदै सांसद

काठमाडौँ — राष्ट्रियसभाका सदस्यहरुले समसामायिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकको शून्य समयमा सांसदहरुले भ्रष्टाचारको आरोपीलाई अनुसन्धानको दायरामा ल्याउन, सडक निर्माणलाई तीव्रता दिन, वर्षायाममा प्राकृतिक विपत्तिको तयारी र किसानलाई मलको उपलब्धता गराउन माग ...

सांसद साहद्वारा टिआरसी विधेयक पास गर्न सरकार उदासिन रहेको आरोप

फाइल तस्वीरः संसद बैठकमा बोल्दै सांसद प्रभु साह । काठमाडौँ — आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् सांसद् प्रभु साहले सङ्क्रमणणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक र संवैधानिक परिषद्लगायतका विधेयकलाई सरकारले प्राथमिकता नदिएको भन्दै आपत्ति प्रकट गर्नुभएको ...

राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनः दुवै प्रस्तावका प्रस्तावक र समर्थकले आफ्ना उम्मेदवारका पक्षमा दाबी प्रस्तुत गर्दै

काठमाडौँ — राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचनका लागि दर्ता भएका दुवै प्रस्तावका प्रस्तावक र समर्थकले आफ्ना उम्मेदवारका पक्षमा दाबी प्रस्तुत गर्नुभएको छ । उक्त पदमा नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनी र नेपाल कम्युनिष्ट ...

पुस्तक समीक्षाः ‘वसन्त रितु’ मा सबै जाति र भाषा फलाउने–फुलाउने सन्देश

काठमाडौँ — गत महिना डा पुरण राईले एकै चोटि आफ्ना पाँच कृति प्रकाशनमा ल्याउनुभयो र फागुन १३ गते सबैको एकै पटक विमोचन पनि गराउनुभयो । एकै समयमा एकै व्यक्तिले कथासङ्ग्रह, नाटकसङ्ग्रह, दैनिकी, अनुसन्धानात्मक र उपन्यास ...

स्वास्थ्य सेवा सबैको पहुँचमा पु¥याउन आवश्यकः राष्ट्रपति पौडेल

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्नका लागि प्राथमिकता दिएको बताउँदै सो व्यवस्था कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३औँ वार्षिकोत्सवका अवसरमा आज ...

सभापति देउवाद्वारा पार्टीलाई मजबुद बनाउन एक ढिक्का भइ अगाडि बढ्न निर्देशन

फाइल तस्वीरभैरहवा — नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी निर्माणमा सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस रुपन्देही क्षेत्र नं ३ कार्यसमितिले भैरहवामा आज बुधबार आयोजित नयाँवर्षको शुभकामना आदानप्रदान तथा भेटघाटका ...

अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका ...

नेकपा एसको महाधिवेशन केन्द्रित अभियान सम्पन्न

फाइल तस्वीरकाठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले महाधिवेशन केन्द्रित अभियानअन्तर्गत देशका सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला प्रशिक्षणसहित सम्पन्न गरेको छ । सङ्गठन सुदृढीकरण गर्न पार्टीका सबै तहका कमिटीहरू परिचालन ...

काठमाडौँ उपत्यकाको आकाशबाट तुवाँलो नहट्ने

काठमाडौँ — हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका ...

विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्ने गरी गृहकार्य भइरहेको छ : उपप्रधानमन्त्री महासेठ

काठमाडौँ — उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्ने गरी गृहकार्य भइरहेको बताउनुभएको छ । साझा यातायातले विद्युतीय सवारीसाधनका लागि सञ्चालनमा ल्याएको ‘चार्जिङ स्टेसन’को शुभारम्भ गर्दै उहाँले पेट्रोलियम पदार्थको ...