०१ बैशाख २०८१, शनिबार
ताप्लेजुङ — मध्य तमोर जलविद्युत आयोजनाको बिजुली कोशी करिडोरमा जोडिएको छ । ७३ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको हो । सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजनाले ...
०१ बैशाख २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ — हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी, कोशी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई ...
०१ बैशाख २०८१, शनिबार
बेनी–जोमसोम–कोरला सडकखण्ड । म्याग्दी — राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ । दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने उक्त सडकको बेनी—जोमसोम—कोरला खण्डको ४८ किलोमिटर सडक कालोपत्र गरिएको हो ...
०१ बैशाख २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ — आज नयाँ साल २०८१ को पहिलो दिन, देशभरको मौसममा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले आज बिहान तीन प्रदेश कोशी, ...
३० चैत २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — जारी एसीसी प्रिमियर कप २०२४ मा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै सुखद् नतिजा निकाल्न सफल भएको हो । मलेसियाले दिएको एक सय ४४ ...
३० चैत २०८०, शुक्रबार
फाइल तस्वीरकैलाली — नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित घनश्याम चौधरी निलम्बित हुनुभएको छ । नाउपार्टीले पार्टीको निर्णय विपरित कार्य गरेको भन्दै सांसद् चौधरीलाई निलम्बन गरेको हो । प्रदेश सांसद चौधरीलाई निलम्बन गरिएको सम्बन्धी ...
३० चैत २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको रिक्त रेक्टर पदमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त हुनुभएको छ । त्रिविका उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले त्रिविविका कुलपति समेत रहनुभएका ...
३० चैत २०८०, शुक्रबार
फाइल तस्वीर सुनकोशी मरिण डाइभर्सन आयोजना । काठमाडौँ – सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पाँच सय १० मिटर मात्रै बाँकी रहेको उक्त आयोजनाको सुरुङ आगामी वैशाख २६ गते ...
३० चैत २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवन जिल्लाको टाँडीस्थित ग्रामीण विकास बैंकका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले अधिकारी विरुद्ध १९ लाख दुई हजार दुई सय ...
३० चैत २०८०, शुक्रबार
राष्ट्रियसभा बैठककाठमाडौँ — राष्ट्रियसभाको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ मा प्रतिनिधिसभाले गरेको संशोधनलाई सहमति प्रदान गरेको छ । राष्ट्रियसभाको आज शुक्रबार बसेको बैठकले उक्त संशोधनलाई सहमति प्रदान गरेको हो । ...