१८ असोज २०८१, शुक्रबार
भर्खरै
★   संविधानप्रदत्त अधिकारबाट वञ्चित भएको दलित समुदायको गुनासो ★   नौवस्ता औद्योगिक क्षेत्र निर्माणमा विलम्ब ★   हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान ★   बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु, १९ जना बेपत्ता ★   एनसिसीएस समूहद्वारा प्रधानमन्त्री उद्धार कोषमा पाँच लाख छ हजार पाँच सय ५० प्रदान ★   साहित्यकार पञ्चम अधिकारीको कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ विमोचन ★   सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै ★   हात्तीको आक्रमणबाट माउतेको मृत्यु ★   भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा ★   संविधान संशोधन मनोगत नभई वस्तुगत स्थितिका आधारमा हुनुपर्ने सभामुख घिमिरेको स्पष्टोक्ति ★   आजको मौसमः यी तीन प्रदेशमा वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध ★   विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डको सामना गर्ने ★   क्यानडाद्वारा ओमान पाँच विकेटले पराजित, उपाधिमा क्यानडाको कब्जा ★   महामन्त्री राणाको जिम्मेवारी खोसियो, केही नेताहरुको जिम्मेवारी हेरफेर ★   बाटोमा अलपत्र परेर गन्तव्यमा पुग्न अहिले पनि भोकभोकै कठिन यात्रा गर्दै ★   अनिष्टको भयले जमराबिना नै दसैँ मनाउने अनौठो परम्परा ★   तटबन्ध नगर्दा नारायणीपारीको बस्ती ‘सुस्ता’ डुबानमा ★   दसैँसँगै मिथिलाञ्चलको घरआँगनमा झिझियाको लोकभाका गुञ्जिन थाल्यो ★   नवरात्रको आज दोस्रो दिन : विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै ★   नेपाल–भारत मैत्री सङ्घद्वारा बल्खुका विपद् प्रभावितका लागि राहत सामग्री सहयोग

राष्ट्रिय

प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदै, के–के भए काम ?

काठमाडौँ, २ वैशाखः प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । गत माघ २२ गते सोमबारदेखि प्रारम्भ भई आज वैशाख २ गतेसम्म २३ दिनमा २३ पटक गरी कूल ८१ घण्टा ५५ ...

खाल्टेमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते

प्रतिकात्मक तस्वीरमलेखु (धादिङ), २ वैशाखः धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने एकै घरका पाँचसहित आठजना घाइते भएका छन् । ...

ट्राफिक नियम पालनादेखि आम नागरिक तथा सङ्घसंस्थासम्मलाई जिम्मेवार बनाउन ट्राफिक सचेतना

काठमाडौँ — सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ । ...

आजको मौसमः देशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने

फाइल तस्वीरकाठमाडौँ — हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती र मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा ...

तेस्रो त्रैमाससम्म पुँजीगत खर्च ३२ प्रतिशतमात्रै

काठमाडौँ — चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास अवधिसम्ममा पुँजीगत खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२ दशमलव २४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ । चालु आवका लागि ...

समाजवादी संस्कृतिको दिशाबोध गर्नुपर्छ: प्रधानमन्त्री

शुभारम्भ सांस्कृतिक साँझ २०८१ म बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्ड । काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले संविधानले परिलक्षित गरेको समाजवादी राज्य निर्माणका निम्ति समाजवादी संस्कृतिको दिशाबोध अनिवार्य भएको बताउनुभएको छ । नयाँ वर्षको पहिलो दिन आज ...

नेपाल भारतबीचको सम्बन्ध अतुलनीय : मुख्यमन्त्री यादव

फाइल तस्वीर: मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव धनुषा — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतबीचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौँद्वारा नयाँ वर्षको अवसरमा आज जनकपुरधाममा ...

मुलुकमा अस्थिरता, दिशाहीनता र अकर्मण्यताको अन्त्य गर्न वामपन्थी शक्तिबीच एकताको खाँचो छ : नेता खनाल

फाइल तस्वीरकाठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा अस्थिरता, दिशाहीनता र अकर्मण्यताको अन्त्य गर्न वामपन्थी शक्तिबीच एकताको खाँचो रहेको बताउनुभएको छ । नयाँ वर्षको अवसरमा देश तथा प्रवासमा ...

नेपालले कतारलाई दियो २११ रनको लक्ष्य, नेपालविरुद्ध ब्याटिङ गर्दै कतार

फाइल तस्वीरकाठमाडौँ — ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा जितको खोजिमा मैदानमा उत्रिएको नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ । ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ ...

नेपाल अरु कसैले आएर बनाईदिँदैन, हामी नेपाली आफैँले बनाउने होः अध्यक्ष ओली

फाइल तस्वीरः एमाले अध्यक्ष केपी शर्मा ओली ।काठमाडौँ — सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका ...