०७ चैत २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नारायणघाट– बुटवल सडकः पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र ★   महाधिवेशन पछि नागरिक उन्मुक्ति पार्टीले डाक्यो पहिलो पटक केन्द्रीय समितिको बैठक ★   देशको विकासका निम्ति सरकारले कामको गति बढाउनुपर्छः सांसद लालवीर चौधरी ★   भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण ★   यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य ★   यी स्थानमा आज बिजुली काटिने ★   नयाँ वर्षमा ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रूट’ शुभारम्भको तयारी ★   नेपालले आज सिङ्गापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै ★   बर्सेनि घट्दै भँगेराको सङख्या ★   आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर ★   वनको खाली जग्गामा खेती गरेर आम्दानी गर्दै महिला ★   मङ्गला गाउँपालिमा छ गौरवका योजना ★   सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका ★   सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै ★   प्रतिनिधिसभाले पारित गरेका आर्थिक सुधारसँग जोडिएका तीन विधेयक ★   सङ्घीय संसद्का तीन वटा समितिको बैठक आज बस्दै ★   आजको मौसमः मुलुकभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव ★   सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा राजामहाराजा खोज्ने होइनः सञ्चारमन्त्री गुरुङ ★   प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित ★   ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु, चार घाइते

राष्ट्रिय

तपाईंको मास्क खै ? अभियान

जिल्ला स्वास्थ्य कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबारदेखि शुरु गरेको तपाईंको मास्क खै ? अभियानअन्तर्गत दमौलीमा सर्वसाधारणलाई मास्क वितरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले । कोभिडको जोखिम बढेपछि सचेतना जगाउन मास्क ...

मोरङमा ९ सय ६६ महिला बेपत्ता

नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेका देखिएको माइती ...

सेयर बजारमा ७५ अङ्कको पहिरो

काठमाडौं — साताको पहिलो दिन आज सेयर बजारमा ७५ अङ्कको पहिरो गएको छ । ७५ दशमलव ७९ अङ्क घटेसँगै नेप्से परिसूचक २ हजार ५ सय ७२ अङ्कमा कायम भएको छ । यस दिन कारोबार रकम ...

पत्रकार श्रेष्ठका तस्वीर निगुपुखुमा

राष्ट्रिय समाचार समिति राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एक दिवसीय एकल तस्वीर प्रदर्शनी भएको छ । मध्यपुरथिमि नगरपालिका प्रमुुख मदनसुुन्दर श्रेष्ठले मध्यपुर–४ निगुपुखुमा आयोजित समारोहमा सो प्रदर्शनीको शुुभारम्भ गर्नुुभएको हो । मध्यपुर सञ्चार समाजले आयोजना ...

सीसीएमसीको बैठक बस्दै

काठमाडौं — कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन समिति (सीसीएमसी)को निर्देशक समितिको बैठक आज अपरान्ह ३ बजे बस्दैछ । शनिबार प्रधानमन्त्री ओलीसँग सीसीएमसीका अधिकारीहरुले कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे बिफ्रिङ गरेका थिए । छलफलमा सीसीएमसीले सङ्क्रमण ...

बालुवाटारमा एमाले बैठक शुरु

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उपलब्ध आयोजक कमिटी सदस्यको बैठक भर्खर शुरु भएको छ । बिहान १० बजे बैठक बोलाइए पनि दुई घण्टापछि मात्र ...

महावीर जयन्तीले सबैलाई प्रेरणा प्रदान गरोस् : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले जैन धर्मका प्रवत्र्तक महावीरको दुई हजार ६ सय २०औँ जन्मजयन्तीका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख‚ शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । महावीरले आफ्ना अनुयायीका लागि ...

प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिनुभएको हो ...

ट्रेन्डिङको दोस्रो स्थानमा ‘मेरो पनि होइन र यो देश ?’

सार्वजनिक भएको २४ घण्टामा गायक/सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले शनिबार साँझसम्ममा छ ...

विपद्को सामना गर्न सक्ने भौतिक पूर्वाधार निर्माण गर्नुपर्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्प र त्यसपछिका परकम्पमा परी जीवन गुमाउने दाजुभाइ तथा दिदीबहिनीको स्मरण गर्दै उहाँहरूप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । गोरखा भूकम्पको छैटौँ ...