०६ चैत २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा राजामहाराजा खोज्ने होइनः सञ्चारमन्त्री गुरुङ ★   प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित ★   ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु, चार घाइते ★   समृद्धि र विकासका सन्दर्भमा अधिकारलाई सङ्कुचित बनाउन नहुने मुख्यमन्त्री शाहको भनाइ ★   ‘खाद्यान्न आयात अन्त्यका निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य’ ★   आगामी निर्वाचनमा माओवादीले धेरै ‘सीट’ जित्ने अध्यक्ष दाहालको प्रक्षेपण ★   राष्ट्र बैंकद्वारा सुझाव सङ्कलन ★   विपिन जोशीको सुरक्षित रिहाइको प्रयासः प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता ★   विषालु च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो ★   सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापति सिग्देलको प्रतिबद्धता ★   मानसिक विकासका लागि खेलकुद आवश्यकः सभापति देउवा ★   स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबार पुर्‍याएको छः प्रधानमन्त्री ओली ★   आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल प्रस्ताव स्वीकृत ★   भारतीय सेनासँगको झडपमा २२ नक्सलवादी विद्रोही मारिए, एक सैनिकको मृत्यु ★   युक्रेनका बालबालिकालाई स्वदेश फर्काउने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता ★   ब्रेलको लिपिको सिर्जना भएको २०० वर्षः यसले समाजमा घुलमिल हुन सहयोग गरेको मालीका दृष्टिविहीनहरूको भनाइ ★   स्लोभाकियाको झुपडीमा आगलागी, चार बालकसहित पाँच जनाको मृत्यु ★   लुम्बिनीको प्रचारप्रसार गर्न नगरप्रमुखहरु अमेरिकामा ★   पर्यटन विकासका लागि हवाई सेवालाई विस्तृत र सबल बनाउन आवश्यक छः प्रधानमन्त्री ★   नेप्से निरन्तर ओरालोतिर, कारोबार रकम चार अर्ब ५६ करोड

राष्ट्रिय

चलचित्र क्षेत्रमा सरकारले राहत कार्यक्रम ल्याउने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कोरोनाले नेपाली चलचित्र क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी केही राहत कार्यक्रम ल्याउने योजना बनाएको बताउनुभएको छ । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनद्वारा आज यहाँ आयोजित ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’को नौ ...

अब रामबहादुर थापा बादल नै एमाले उम्मेद्वार

काठमाडौं – राष्ट्रियसभाको जेठ ६ गते हुने उपचुनावमा एमालेले रामबहादुर थापा बादललाई नै उम्मेद्वार बनाउने भएको छ । नेकपा भंग भएपछि ओली पक्षीय एमालेमा लागेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले दल त्याग गरेको भन्दै पदमुक्त ...

अनिवार्य मास्कको प्रयोग गरौँ : ट्राफिक प्रहरी

ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरुपमा मास्कको प्रयोग ...

नेपाली जनताको स्वाभिमान ठडियोः मुख्यमन्त्री पौडेल

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नेपाली जनताको वर्षौंदेखिको सपना साकार पार्न तल्लीन रहेको बताउनुभएको छ । भर्खरै पुनःनिर्माण सम्पन्न भएको धरहरा अवलोकनपछि आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले सरकारका पाइला समृद्ध नेपाल सुखी ...

सुनधारामा नवनिर्मित धरहरा

सुनधारामा नवनिर्मित धरहरा यही वैशाख ११ गते शनिबार औपचारिक रुपमा यसको उद्घाटन गर्ने कार्यक्रम छ । विसं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिक यो निर्माण गरिएको छ । ...

पार्टीमा एकताको सम्भावना क्षीण हुँदै : वरिष्ठ नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताउनुभएको छ । सो पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढ्नुभएको कारण एकता ...

नेकपा एमालेको बैठक सुरु

काठमाडौं — नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिएका छन् । आजको यस बैठकले स्पष्टीकरण सोधिएका ३२ जना सांसदमाथि कारवाही, कार्यविभाजन लगायतका विषयमा निर्णय ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौ — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार भने सामान्य गिरावट भएको छ । महासंघका अनुसार शुक्रबार छापा वाला सुन प्रति तोला ९१ ...

भक्तजनका लागि पशुपति क्षेत्रका सबै मन्दिर बन्द, नित्य पूजा जारी

नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो गरेको ...