०८ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री पौडेल ★   लोकतान्त्रिक गणतन्त्रको विकल्प छैनः महामन्त्री शर्मा ★   भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षणमा राष्ट्रपतिको जोड ★   गाजामा नयाँ तनाव देखिनु ‘निराशाजनक’: थाइल्याण्ड ★   इरानको विश्वास जित्ने प्रयास गर्दै अमेरिका ★   प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा ★   बेग्लाबेग्लै घटनामा दुई जनाको मृत्यु ★   दक्षिणढोका-मूलपानी बाटो खोल्न प्रयास गर्ने रक्षामन्त्रीको प्रतिबद्धता ★   पाँच दिनदेखि बेपत्ता युवा मृत फेला ★   एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ ★   यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य ★   एखुवा खोलामा पक्की पुल निर्माण ★   आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर ★   संसद् समीक्षाः कानुन निर्माणमा सक्रियतादेखि दलितमाथिको ज्यादती विरुद्ध साझा प्रतिवाद ★   मनाङको फू गाउँमा सशस्त्रको बिओपी राखिने ★   आज विश्व पानी दिवसः विभिन्न कार्यक्रम गरी मनाइँदै ★   उपराष्ट्रपति यादवद्वारा पानी संरक्षणमा जोड ★   भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा ★   गाउँपालिका अध्यक्षसहित दुई जना प्रहरी नियन्त्रणमा ★   पूर्ण अपाङ्गता भएकालाई घरमै नागरिकता

राष्ट्रिय

कोभिडका कारण अर्थ मन्त्रालय प्रवेशमा रोक

काठमाडौं– कोरोनाको त्रास बढ्दै गएपछि अर्थ मन्त्रालयले आगन्तुकलाई गेटमै रोक्न थालेको छ । अर्थ मन्त्रालय बजेट निर्माणमा व्यस्त हुँदै गर्दा बजेट सम्बन्धि विभिन्न सुझाव लिएर पुग्नेहरुलाई पनि मन्त्रालय भित्र छिर्न दिइएको छैन । अर्थ मन्त्रालयका ...

आपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्न ¥यापिड रेस्पोन्स टोली

काठमाडौं– भोलिदेखि हुने निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्दै व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ¥यापिड रेस्पोन्स टोली गठन गरेको छ । मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्यपदार्थ तथा दैनिक उपभोग्य ...

बाग्मती प्रदेशमा ३ मन्त्री र एक राज्यमन्त्री थपिए

काठमाडौं — बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. ...

लकडाउनमा दिएका सहुलियतलाई निरन्तरता दिने: राष्ट्र बैङ्क

१. आर्थिक पुनरुत्थानमा सघाउ पु¥याउन मौद्रिक सहजीकरण गर्ने उद्देश्यले मौद्रिक नीतिलाई लचिलो बनाई कर्जाको व्याजदर कम हुने उपायहरू लागू गरिएको छ । अनिवार्य नगद अनुपातलाई ३ प्रतिशतमा कायम राख्दै निक्षेप सङ्कलनको दरलाई १ प्रतिशतको विन्दुले ...

निषेधाज्ञामा यात्रुको सहजीकरणका लागि साझा बसको सुविधा

काठमाडौं – निषेधाज्ञाको समयमा हवाई यात्रा गर्ने यात्रुका लागि साझा बस चल्ने भएको छ । वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच मङ्गलबार भएको छलफलपछि प्राधिकरणले यस्तो व्यवस्था मिलाउने निर्णय गरेको हो । सरकारले बिहीबार ...

कोरोनाविरुद्धको खोप सबैको पहुँचमा हुनुपर्नेमा नेपालको जोड

नेपालले कोरोनाविरुद्धको खोप राष्ट्रवाद र जातीयताको वस्तु नबनाउन तथा त्यसलाई सबैले खरिद गर्न सक्ने सबैको सहज पहुँचको सार्वजनिक सामग्री हुनुपर्नेमा जोड दिइएको छ । ‘सङ्कटको घडीमा क्षेत्रीय सहयोगको माध्यमबाट एशिया–प्रशान्त क्षेत्रमा अझ उन्नत पुनःनिर्माण’ विषयमा ...

गण्डकी प्रदेशसभाको बैठक स्थगित

गण्डकी प्रदेशसभाको आजको बैठक सत्तापक्षकै सदस्यको अवरोधपछि स्थगन भएको छ । बैठकका शुरुमा नै नेकपा एमालेका सदस्य राजीव पहारीले कोरोना महामारीको भयावह हुँदा सभासद्को पिसिआर परीक्षण नभई बैठक सञ्चालन गर्न नहुने माग गर्नुभएको थियो । ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्न नपाइने

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्न नपाइने भएको छ । अध्यागमन विभागले यही वैशाख १५ गते राति १२ बजेदेखि लागु हुने गरी ट्रान्जिट रुट प्रयोगमा रोक लगाएको हो । कोभिड–१९ को नयाँ ...