१० चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जनमतद्वारा राष्ट्रिय परिषद् समितिको बैठक आह्वान ★   राज्यले सही नीति लिन नसक्दा स्वास्थ्यकर्मी पलायन भइरहेका छन्ः स्वास्थ्यमन्त्री पौडेल ★   सूचना प्रविधि पूर्वाधार निर्माणमा केन्द्रीत बजेट बनाउन मन्त्री गुरुङको जोड ★   विश्व बैङ्कले देखेको नेपालको अर्थतन्त्रको परिदृश्यः विप्रेषणले गरिबी घटायो, आन्तरिक अवसरबाट न्यून लाभ ★   फ्रान्ससँगको सम्बन्ध प्रगाढ बनाइन खोजिएको चीनको भनाइ ★   अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु ★   सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान ★   राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको अध्यक्षमा ★   अष्ट्रेलियाको राजधानी क्यानबेरा ‘नेपाल महोत्सव –२०२५’ ★   तीन दलका शीर्ष नेताबीच छलफल जारी ★   ‘रोजगारी सुनिश्चिताका लागि प्रदेश सरकारले यथोचित पहल गर्ने’ ★   पुँजीबजारको ओरालो यात्रा थामियो, नेप्से परिसूचक २६ अङ्कले बढ्यो ★   बेलबारी अन्तरराष्ट्रिय नाट्य महोत्सवमा विद्यार्थीको आकर्षण ★   ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ हुँदै ★   ‘दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरी’ ★   सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छः राष्ट्रपति ★   अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल ★   हानलाई कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गर्न दक्षिण कोरियाली अदालतको आदेश ★   जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न पाकिस्तान सरकारको प्रतिबद्धता ★   इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु

राष्ट्रिय

प्रदेशस्तरीय होला त, कक्षा १० को एसईई परीक्षा ?

कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ( एसईई) यस वर्ष कुन विधिबाट गर्ने भन्नेमा गृहकार्य शुरु भएको छ । ...

धनुषामा डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालकको हत्या

धनुषामा १ जना डिष्टिलरी (मदिरा) इन्डस्ट्रिजका सञ्चालकको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको हो । ...

ससंद् विघटनको विरोधमा विवेकशीलको ‘म नागरिक’ आन्दोलन

रतिनिधिसभा विघटनको विरोधमा नागरिकले हरेक गलतको विरुद्ध आवाज उठाउने भन्दै विवेकशीलले प्रतिकात्मक रुपमा काठमाडौँको माइतीघर मण्डलामा ‘म नागरिक’ आन्दोलन प्रदर्शन गरेको छ । ...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

सप्तरीमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । ...

आगलागीको ४० घण्टापछि मात्रै पुग्यो प्रदेश सरकार

आगलागी भएको करिब ४० घण्टापछि अर्थात् बिहीबार बिहानमात्र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीसहितको टोली केही राहत बोकेर प्रभावित क्षेत्र पुगेको हो । ...

प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अवहेलना मुद्दा सुनुवाइ हुँदै

प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अदालतको अवहेलनाको पाँच वटै मुद्दामा आज सुनुवाइ हुँदैछ । सबै मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ । ...

मनाङको नासो गाउँपालिकामा लागेको आगो, निभाउने प्रयास जारी

मनाङको नासो गाउँपालिकाको थोचेमा मङ्गलबार रातिदेखि लागेको आगो निभाउन सकिएको छैन । ...

भ्रष्टाचार हुने देशहरुमध्ये नेपाल १ सय १७ औं स्थानमाः ट्रान्सपरेन्सी इन्टरनेशनल

ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा झन् भ्रष्टाचार बढेको जनाएको छ । ...

एनएमबि बैंकका शेयरधनीहरुका लागि वितरणयोग्य नाफा १ अर्ब ५१ करोड

आर्थिक वर्ष २०७७÷७८ को दोश्रो त्रैमाससम्म एनएमबि बैंकले १ अर्ब ६१ करोड नाफा कमाउन सफल भएको छ । ...

श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । ...