१२ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘विश्वको तापमान वृद्धि रोक्न थप योजना आवश्यक’:वनमन्त्री शाही ★   प्रतिनिधिसभाको बैठक आज ३ बजे बस्ने ★   प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण चैत १९ गतेदेखि ★   ‘मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला हुनुपर्छ’: प्रतिनिधिसभाका सांसद चन्दा चौधरी ★   प्रतिपक्षद्वारा राष्ट्रियसभाको बैठक अवरुद्ध ★   सभामुखद्वारा अवरुद्ध संसद् बैठक सञ्चालन गर्न छलफल ★   भूमिसम्बन्धी नयाँ विधेयक ल्याउने विषयमा छलफल ★   वेस्ट बैङ्कमा नयाँ बस्ती बसाल्ने इजरायली निर्णय गलत ★   हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु ★   उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय ★   राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण) ★   सञ्चारमन्त्री गुरुङ र जापानी राजदूत मायदाबीच शिष्टाचार भेट ★   ‘समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक’:मन्त्री सिंह ★   ‘सुरक्षाको सवालमा नागरिकसँग हातेमालो गर्नुपर्छ’: नवनियुक्त प्रहरी महानिरीक्षक थापा ★   नरैनापुर आगलागीबाट ५० लाख बराबरको क्षति ★   इटहरी सेन्टर प्लाजा आगलागी अपडेटः ११ जनाको उद्धार ★   थाई प्रधानमन्त्री सिनावात्रालाई विश्वासको मत प्राप्त ★   रुस र युक्रेनबीच ‘व्ल्याक सी’ र उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्ने सहमति ★   दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु, २७ हजार विस्थापित ★   इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो

राष्ट्रिय

ओलीले देशलाई कालो सुरुङमा हाले :प्रचण्ड

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जोगाउन निर्णायक संघर्षमा उत्रनुको विकल्प नरहेको बताएका छन् । ...

प्रदेशस्तरीय होला त, कक्षा १० को एसईई परीक्षा ?

कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ( एसईई) यस वर्ष कुन विधिबाट गर्ने भन्नेमा गृहकार्य शुरु भएको छ । ...

धनुषामा डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालकको हत्या

धनुषामा १ जना डिष्टिलरी (मदिरा) इन्डस्ट्रिजका सञ्चालकको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको हो । ...

ससंद् विघटनको विरोधमा विवेकशीलको ‘म नागरिक’ आन्दोलन

रतिनिधिसभा विघटनको विरोधमा नागरिकले हरेक गलतको विरुद्ध आवाज उठाउने भन्दै विवेकशीलले प्रतिकात्मक रुपमा काठमाडौँको माइतीघर मण्डलामा ‘म नागरिक’ आन्दोलन प्रदर्शन गरेको छ । ...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

सप्तरीमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । ...

आगलागीको ४० घण्टापछि मात्रै पुग्यो प्रदेश सरकार

आगलागी भएको करिब ४० घण्टापछि अर्थात् बिहीबार बिहानमात्र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीसहितको टोली केही राहत बोकेर प्रभावित क्षेत्र पुगेको हो । ...

प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अवहेलना मुद्दा सुनुवाइ हुँदै

प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अदालतको अवहेलनाको पाँच वटै मुद्दामा आज सुनुवाइ हुँदैछ । सबै मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ । ...

मनाङको नासो गाउँपालिकामा लागेको आगो, निभाउने प्रयास जारी

मनाङको नासो गाउँपालिकाको थोचेमा मङ्गलबार रातिदेखि लागेको आगो निभाउन सकिएको छैन । ...

भ्रष्टाचार हुने देशहरुमध्ये नेपाल १ सय १७ औं स्थानमाः ट्रान्सपरेन्सी इन्टरनेशनल

ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा झन् भ्रष्टाचार बढेको जनाएको छ । ...

एनएमबि बैंकका शेयरधनीहरुका लागि वितरणयोग्य नाफा १ अर्ब ५१ करोड

आर्थिक वर्ष २०७७÷७८ को दोश्रो त्रैमाससम्म एनएमबि बैंकले १ अर्ब ६१ करोड नाफा कमाउन सफल भएको छ । ...