२५ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कालीगण्डकी करिडोर: म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै ★   घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो ★   ‘कि सङ्कटमा पार्टी सम्हाल, कि ठाउँ छाड’ ★   धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति ★   ठगीको अभियोगमा दुई पक्राऊ ★   आज फाल्गुनन्द जयन्ती मनाइँदै ★   महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन् : राष्ट्रपति पौडेल ★   कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती ★   राष्ट्रपति पौडेल आज अजरबैजान जाने ★   आजको मौसमः देशभरको मौसम सामान्यतया सफा रहने ★   सरकारमा रहे पनि काङ्ग्रेस र एमाले नै राजनीतिक प्रतिष्पर्धी हुन्ः नेता डा कोइराला ★   अध्यक्ष नेपाल भेनेजुयला भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता ★   रास्वपाले उपनिर्वाचन लक्षित कार्यक्रम गर्ने ★   गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइयो ★   प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गर्नु हुँदैनः नेता निधि ★   व्यवसायीद्वारा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडानको माग ★   अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडः समूहगतमा नेपाली र व्यक्तिगत स्पर्धामा चिनियाँ खेलाडी च्याम्पियन ★   पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा ★   प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागिः एमाले ★   दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपा केन्द्रीय समितिको निर्णय

राष्ट्रिय

बाढीले घर बगाउँदा एकको मृत्यु, एक बेपत्ता

म्याग्दी – म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ रातोढुङ्गामा बाढीले घर बगाउँदा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । बाढीबाट एक जना बेपत्ता भएका छन् । मङ्गला गाउँपालिका–५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन ...

देशका अधिकांश स्थानमा मध्यान्ह १२ बजेपश्चात् मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित ...

कार्यदल बैठक आज पनि बस्दै, एमाले विवाद सुल्झिने दिशातर्फ

काठमाडौं – नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । आज बस्ने बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुनेछ । यसअघि हिजो मङ्गलबार बसेको बैठकमा पार्टीमा देखिएको समस्या कसरी ...

जसपा भित्रको विवाद कानुनी प्रक्रियाबाटै निरुपण गरिने तयारी

काठमाडौं – निर्वाचन आयोगले जसपा भित्रको विवादलाई कानुनी प्रक्रियाबाटै टुङ्गो लगाउने भएको छ । जसपाका दुवै समूह सहमतिबाट विवाद समाधान गर्न असहमत भएपछि आयोग कानुनी प्रक्रियाबाटै विवाद निरुपणको प्रक्रियामा अघि बढ्ने भएको हो । आयोगले ...

स्पेनलाइ पराजित गर्दै इटली युरोकप २०२० को फाइनलमा

काठमाडौं – स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । स्पेनका दुई खेलाडी पेनाल्टीमा चुक्दा गएराति भएको पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई ४–२ ले पराजित गरेको हो । लण्डनस्थित वेम्वली ...

विप्लवका १४ नेता–कार्यकर्तालाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका १४ जना नेता–कार्यकर्तालाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले नेकपाका केन्द्रीय सदस्य चुडामणि वली ’आदर्श’सहित १४ जनालाई ...

जनतामारा सरकारः दुई साता नपुग्दै निगमले बढायो ग्यास र पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं – नेपालमा पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । सरकारी स्वामित्वको नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको हो । निगमले दुई हप्ता पनि नवित्दै पेट्रोलियम पदार्थको मूल्य छ । निगमले गत असार १० ...

राष्ट्रियसभा बैठकमा कोमल वलीको कटाक्षप्रति प्रधानमन्त्री जवाफदेही हुनुपर्छ : मुकुन्द न्यौपाने

काठमाडौं – राष्ट्रियसभा सदस्य कोमल वलीको अभिव्यक्ति विवादित बनेको छ । राष्ट्रियसभा बैठकमा पाएको दश मिनेटको समयमा वलीले ‘बाँदरको जमात र अमृतपानको सपना’ शीर्षकको कविता सुनाएकी थिइन् । नेताहरुले बाँदर चरित्र देखाएको पृष्ठभूमि बताउँदै वलीले ...

दुर्लभ वन्यजन्तुको छालासहित चार चिनियाँ नागरिक पक्राउ

काठमाडौं – दुर्लभ वन्यजन्तुको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले चिनियाँ गिरोहलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरबाट खटिएको विशेष टोलीले काठमाडौंको ज्याठा क्वाबाहालबाट चारजना चिनियाँ नागरिकहरुलाई ...

महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा उपत्यकाबाट हराएका ३३ मोटरसाइकल फेला

काठमाडौं –ट्राफिक प्रहरीले उपत्यकाबाट हराएका ३३ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हराएका २३ मोटरसाइकल र १० स्कुटर फेला पारेर ...