०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

राष्ट्रिय

परीक्षण नहुँदा सङ्क्रमणको त्रास

कोराना सङ्क्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् । सर्लाहीको ५१ किमीको खुल्ला नाकाबाट प्रत्येक दिन सयौँको सङ्ख्यामा नेपाल प्रवेश गर्नेको लर्काे लाग्ने गरेपनि उनीहरूको परीक्षण नहुँदा सिधै घर ...

सांसदहरुको स्वाब सङ्कलन सुरु

काठमाडौं – सांसदहरुको कोरोना परीक्षणका लागि स्वाबको नमूना सङ्कलन सुरू गरिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म दुई दिन स्वाब सङ्कलन हुने संसद् सचिवालयले जनाएको छ । ...

चक्रब्यूहमा रुमलिएको राजनीति र विश्वासको मतको मञ्चन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिन बैशाख २७ गते सोमबारको दिनको लागि विशेष अधिवेशन बोलाए पछि देशको राजनीतिले कोल्टे फेर्ने अपेक्षा गरिएकोे छ । गत पुष ५ गतेको संसद् विघटन, फागुन ...

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, ओलीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय

काठमाडौं– नेकपा(माओवादी)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । भरखरमात्र सकिएको स्थायी समितिको बैठकले उक्त निर्णय गरेता पनि भोली बुधबारमात्र आधिकारी रुपमा समर्थन फिर्ता लिएको पत्र बुझाउने पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी ...

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ५५ जनाको मृत्यु

काठमाडौं– विश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरस सङ्क्रमणले पछिल्लो समय नेपाललाई पनि नराम्रैसँग गाँजेको छ । कोरोना भाइरसबाट सङ्क्रमित र मृत्युहुनेको सङख्या दिनदिनै बढ्दो छ । मुलुकभर आज पछिल्लो २४ घन्टामा ७ हजार ६ सय ...

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुनः संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज मङ्गलबार संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ सहितका ...

सङ्घ-संस्थालाई महामारी रोकथाममा सघाउन परिषद्को आग्रह

समाज कल्याण परिषद्ले सामाजिक क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ/संस्थालाई आफ्नो चालु परियोजनाबाट निश्चित प्रतिशतसम्मको रकम कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सहायता गर्न निर्देशन दिएको छ । परिषद्सँग सम्झौता गरी वा स्वीकृति लिई ...

फोहोरलाई मोहरमा परिवर्तन गर्दै रचनात्मक कार्यको थालनी : व्यास नगरपालिका

व्यास नगरपालिका कार्यालयले कुहिने फोहोरजन्य वस्तुबाट बायोग्यास प्लान्ट निर्माण गरी विद्युत् निकालेको छ । व्यास–१० मादी नदी किनारमा बायोग्यास प्लान्ट निर्माण गरेर शिशुवा गौ संरक्षण केन्द्र र भतेरी कृषि सहकारी संस्थामा विद्युत् जडान गरिएको हो ...

उपत्यकाको निषेधाज्ञा बैशाख २९ सम्म लम्बियो

काठमाडौं – काठमाडौं उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद ...