०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार ★   सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल ★   तनहुँमा पनि स्ट्रबेरीखेती ★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ ★   नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै ★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा

राष्ट्रिय

प्रधानमन्त्री ओलीको रवैया, गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख अपदस्थ

काठमाडौं – सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बालुवाटारमा जारी बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी ...

नागरिकको लापरवाहीले सङ्क्रमण फैलिएको प्रधानमन्त्रीको आरोप

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई कोभिड–१९ को सङ्क्रमणलाई लिएर अनावश्यक रुपमा आतङ्कित नहुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले यो महामारीले कसैलाई पनि नछोड्ने भन्दै यसप्रति खेलाची र लापरवाही नगर्न गर्नुभएको छ । प्रधानमन्त्रीले ...

नागरिकको लापरवाहीले सङ्क्रमण फैलिएको प्रधानमन्त्रीको आरोप

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई कोभिड–१९ को सङ्क्रमणलाई लिएर अनावश्यक रुपमा आतङ्कित नहुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले यो महामारीले कसैलाई पनि नछोड्ने भन्दै यसप्रति खेलाची र लापरवाही नगर्न गर्नुभएको छ । प्रधानमन्त्रीले ...

कोरोनाविरुद्धको खोप लगाउनेमा नेपाल भारतपछिको पहिलो : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्याराकै बीचमा सरकारले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गरिसकेको बताउनु भएको छ । आफ्ना देशवासीलाई सम्बोधन गर्दै कोरोना विरुद्ध खोप लगाउनेमा दक्षिण एसियामै भारतपछि पहिलो ...

विश्वासको मत लिने कसरतमा प्रधानमन्त्री, सङ्कटमा खनाल–नेपाल समूह

काठमाडौं – पार्टी विभाजनको सङ्घारमा पुगेको नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले बैशाख २७ गते सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन संसद् अधिवेशन आव्हान गर्नु ...

सङ्क्रमितले अक्सिजन र बेड नपाएपछि हेलिकोप्टर चार्टर गरेर काठमाडौं

बुटवल – लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका चारवटा सरकारी अस्पतालमा बेड अभाव देखिएको छ । गम्भीर खालका बिरामीको उपचारका लागि भेन्टिलेटर, अक्सिजनयुक्त बेड लगायतका सुविधा नभएपछि नयाँ बिरामी भर्ना लिन नसक्ने भन्दै अस्पताल ...

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ जनाको मृत्यु, अहिलेसम्मकै उच्च सङ्क्रमित

काठमाडौं– नेपालमा एक दिनमा अहिलेसम्मकै रेकर्ड सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । पहिलो लहरमा एकै दिन सबैभन्दा बढी ५ हजार ७ ...