२४ असोज २०७८, आइतबार
काठमाडौं– साफ च्याम्पियनसिपको चालु संस्करण अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । नेपाली समय अनुसार राति पौने १० बजे हुने खेलमा नेपालले भारतलाई हराउन सके फाइनल यात्रा तय गर्ने छ । माल्दिभ्समा सञ्चालन भैरहेको साफ ...
२४ असोज २०७८, आइतबार
रसुवा – चाडपर्वका समयमा हुनसक्ने घटनाप्रति सजक रहँदै जिल्लाका गाउँ बस्तीमा संयुक्त सुरक्षा गस्ती परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बडादसैँको पर्व मान्न जिल्ला प्रवेश गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको ...
२४ असोज २०७८, आइतबार
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकास निर्माण र कला संरक्षणमा नीति निर्माता मात्र नभई उपभोक्ता पनि जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । सामुदायिक विकास कोष समितिको सचिवालय ललितपुर महानगरपालिका–२२ ले आयोजना गरेको शुभकामना ...
२४ असोज २०७८, आइतबार
काठमाडौं –नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ...
२४ असोज २०७८, आइतबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यतया सफादेखि आंशिक बदली रहेको छ । प्रदेश एक र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य ...
२३ असोज २०७८, शनिबार
एमाले महासचिव पोखरेल, फाइल तस्वीर ।काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महसचिव ईश्वर पोखरेलले एमालेलाई कसैले विभाजन गर्न नसक्ने दावी गरेका छन् । दशैंको उपलक्षमा आज शनिबार नेकपा (एमाले) कीर्तिपुर नगर कमिटीले आयोजना ...
२३ असोज २०७८, शनिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न परीक्षण केन्द्रमा १२ हजार ३१ वटा नमुना परीक्षण गर्दा ७६० जनामा पोजिटिभ पाइएको हो । ...
२३ असोज २०७८, शनिबार
जनकपुरधाम – महोत्तरी प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रहकसहित दुई जनालाई पक्राउ गरेको छ । सदरमुकाम जलेश्वर नगरपालिका ८ बज्राहीस्थित भित्री सडकखण्डमा नम्बर नलेखिएको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बोकेका उनीहरुलाई पक्राउ ...
२३ असोज २०७८, शनिबार
काठमाडौं – सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व पछिल्लो समय सङ्कटमा परेको छ । नेपालमा विसं १९३५ देखि सुरु भएको हुलाक सेवाले जनताको घरदैलोमा सेवा पु¥याउँदै आए पनि सूचना प्रविधिमा भएको विकास र ग्रामीण क्षेत्रमा ...
२३ असोज २०७८, शनिबार
काठमाडौं – नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम ...