११ असोज २०८१, शुक्रबार
भर्खरै
★   उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा ★   दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात ★   काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध ★   ‘समृद्धिको महत्वपूर्ण आधार पर्यटन र पूर्वाधार’: मुख्यमन्त्री काकी ★   आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु ★   ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन ★   निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने ★   राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल ★   विश्व पर्यटन दिवसका अवसरमा विभिन्न संस्था र व्यक्ति सम्मानित ★   आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी दावी ★   पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्नुहुने पक्का पक्की ★   नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने ★   पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छः महासचिव पोखरेल ★   उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह ★   चाडपर्व सुरक्षा कार्ययोजनाः काठमाडौँमा तीन हजार सात सय प्रहरी खटिने ★   आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढ्दो ★   सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस ★   उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकताः मन्त्री भण्डारी ★   अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्णः कार्यवाहक प्रधानमन्त्री ★   नौबिसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध

राष्ट्रिय

देउवा नेतृत्वको सरकार गठनपछि पहिलोपल्ट लगानी बोर्डको बैठक बस्दै

काठमाडौं –लगानी बोर्डको ४८ औँ बैठक आज बस्दै छ । बैठकमा दोलखाको जुमखोला जलविद्युत आयोजनाको लगानी स्वीकृति, अरुण तेस्रो जलविद्युत आयोजनाको पुँजी वृद्धि, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचालगायतका विषयहरू छलफलमा रहने छन् । ...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ प्रस्ताव पेशको कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ...

मनसुन अझै सक्रिय, देशभर आंशिकदेखि सामान्य बदली

काठमाडौं – आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको ...

आज मन्त्रिपरिषद्ले पूर्णता पाउने, कुन–कुन दलबाट कतिजना मन्त्री ?

काठमाडौं – प्रधानमन्त्री देउवाले आज मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले २५ सदस्यीय मन्त्रिमण्डलमा पाँच जनाको भरमा तीन महिना देश हाँकिरहनुभएको छ । आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको प्रधानमन्त्रीका प्रमुख स्वकीय ...

गठबन्धन दलका शीर्ष नेतृत्व असफल, मन्त्रिपरिषद् विस्तार हुन सकेन

गठबन्धन दलको बैठक, फाइल तस्वीर । काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् विस्तार आज पनि नहुने भएको छ । गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डाको विषयलाई लिएर पटक पटक बैठक बसेता पनि भ्याकुताको धार्नी पुग्न नसके ...

देशभर ८ सय ५ जनामा सङ्क्रमण, ९ सय ११ सङ्क्रमणमुक्त, ८ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ८ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ६ सय ७२ वटा नमुनाको परीक्षण गर्दा ८ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । ...

सत्ता गठबन्धनका शीर्ष नेताहरु निर्णायक छलफलमा, मन्त्रिपरिषद्लाई भोलि मात्रै पूर्णता दिने

काठमाडौं –मन्त्रिमण्डलले भोलि मात्रै पूर्णता पाउने भएको छ । सकेसम्म आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारीमा जुटेका गठबन्धनको दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै भोलिमात्रै पूर्णता दिने गठबन्धनमा सहमति भएको हो । सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक ...

नोबेल साहित्य पुरस्कारका १५ विजेताहरू नामसहित

एएफपी– यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछन् । यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका बिजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ । जसअनुसार : २०२० : लुइस ग्लक (अमेरिका),२०१९ : पिटर ह्यान्डके ...

डब्ल्यूएचओद्वारा मलेरियाको खोप बनाउन आर्थिक सहयोग सङ्कलन

मलेरियाको पहिलो भ्याक्सिन RTS,S/ASO1 लाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मञ्जुरी दिएको छ । मलेरियाबाट सबैभन्दा बढी प्रभावित अफ्रिकी देशबाट यसको सुरुवात हुनेछ । त्यसपछि डब्ल्यूएचओको ध्यान संसारभरी मलेरियाको खोप बनाउका लागि आर्थिक सहयोग सङ्कलन ...

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं – गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छीमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष ...