१२ असोज २०८१, शनिबार
भर्खरै
★   पृथ्वीराजमार्ग अवरुद्ध ★   नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासियो ★   कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह ★   पहिरोमा परी तीन महिलाको ज्यान गयो ★   त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो ★   नागढुङ्गाको नागमन्दिरमा पहिरो, काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध ★   निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ★   आजको मौसमः बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना ★   द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली ★   उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा ★   दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात ★   काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध ★   ‘समृद्धिको महत्वपूर्ण आधार पर्यटन र पूर्वाधार’: मुख्यमन्त्री काकी ★   आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु ★   ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन ★   निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने ★   राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल ★   विश्व पर्यटन दिवसका अवसरमा विभिन्न संस्था र व्यक्ति सम्मानित ★   आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी दावी ★   पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्नुहुने पक्का पक्की

राष्ट्रिय

आज दशैंको सातौं दिन, देशभर फुलपाती भित्र्याएर मनाइँदै

फाइल तस्वीर काठमाडौं – प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा ...

नवनियुक्त मन्त्री विश्वकर्माले लिनुभयो पद तथा गोपनीयताको शपथ

पोखरा – गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । मन्त्री नियुक्त भए पनि उहाँको ...

उद्योग मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नु भएको छ । मौजूदा मन्त्रिपरिषद्का उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएकाले प्रधानमन्त्रीको सिफारिमा उक्त मन्त्रालयको ...

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं – ललितपुरबाट ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बागमती गाउँपालिका–१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई घर बनाउने ...

प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

हालसम्म ८५ प्रतिशत निर्माणकार्य सम्पन्नकाठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन विमानस्थलको आज निरीक्षण पश्चात संक्षिप्त प्रतिक्रिया ...

मोतीपुर घटनामा ज्यान गुमाउनेका परिवारलाई सरकारले एक लाख दिने

रूपन्देही – मोतीपुर घटनामा मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले एक–एक लाख रुपैयाँ दिने भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मृतकका परिवारलाई राहतस्वरुप सो रकम दिने निर्णय गर्नुभएको हो । मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरी ...

एमालेको अवरोधबीच ‘रेल्वे विधेयक २०७६’ फिर्ता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । सरकारले यही अवरोधबीच ‘रेल्वे विधेयक २०७६’ फिर्ता गरेको छ । आजको प्रतिनिधिसभाको बैठकबाट सो विधेयक फिर्ता भएको हो । आजको बैठकमा प्रधानमन्त्री ...

पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना सङ्क्रमण, १२ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोहि अवधिमा ७ हजार २ सय ३३ पीसीआर तथा ४ हजार ९ सय ६२ जनामा एन्टिजेन विधिबाट परीक्षण ...

सुनको मूल्य एक सय रुपैयाँले घट्यो

काठमाडौं – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य हिजोको तुलनामा एक सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको महासङ्घले ...

निफ्राले ८ प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले अब ८ प्रतिशत शेयर बोनस वितरण गर्ने भएको छ । नियामक राष्ट्र बैंकले बैंकहरुले वितरणयोग्य लाभांशको ३० प्रतिशत मात्र नगदमा वितरण गर्न पाउने व्यवस्था गरेसँगै निफ्राले प्रस्ताव गरेको ...