११ असोज २०८१, शुक्रबार
भर्खरै
★   उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा ★   दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात ★   काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध ★   ‘समृद्धिको महत्वपूर्ण आधार पर्यटन र पूर्वाधार’: मुख्यमन्त्री काकी ★   आजदेखि काठमाडौँमा चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष अभियान सुरु ★   ‘पर्यटन र शान्ति’ को नारा र नेपालको पर्यटन ★   निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने ★   राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल ★   विश्व पर्यटन दिवसका अवसरमा विभिन्न संस्था र व्यक्ति सम्मानित ★   आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी दावी ★   पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्नुहुने पक्का पक्की ★   नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने ★   पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छः महासचिव पोखरेल ★   उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह ★   चाडपर्व सुरक्षा कार्ययोजनाः काठमाडौँमा तीन हजार सात सय प्रहरी खटिने ★   आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढ्दो ★   सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस ★   उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकताः मन्त्री भण्डारी ★   अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्णः कार्यवाहक प्रधानमन्त्री ★   नौबिसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध

राष्ट्रिय

दसैँमा माटो पनि बिक्री हुन्छ !

बाग्लुङ – दसैँको छेकोमा किनमेलले बजार तातेका बेला बिहीबार बागलुङ नगरपालिका–३ मा भने भिन्न दृश्य देखियो । साँझ छिप्पिनै आँटेको थियो । महिला कोही रातो माटो खन्दै थिए, कोही थैलामा भर्दै । नवरात्रको पहिलो दिन ...

कस्तो रहला त आजको मौसम ?

काठमाडौं – देशभर आजको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि ...

गठबन्धन सरकारले पायो पूर्णता, ११ जना बने नयाँ मन्त्री

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिन पछि बल्ल आज मन्त्रिपरिषदलाई पूर्णता दिनु भएको छ । प्रधानमन्त्री देउवाले गठबन्धन दलमा आवद्ध राष्ट्रिय जनमोर्चा बाहेक नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी दललाई समेटेर ...

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माणमा साढे ३७ अर्ब रुपैयाँ बढी खर्च

काठमाडौं – निर्माण सकिएर व्यवसायिक उत्पादन थालेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माणमा अनुमानभन्दा साढे ३७ अर्ब रुपैयाँ बढी खर्च भएको छ । तामाकोशी जलविद्युत उत्पादन कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७को वाषिर्क प्रतिवेदनमा आयोजना निर्माण ...

जसपाले बुझायो चार मन्त्रीको नाम, चारबजे सपथ ग्रहण

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले चार मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहको नाम बुझाउनुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आज ...

नयाँ मन्त्रीको सपथग्रहण कसरी गराउने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं – मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । नयाँ मन्त्रीको सपथग्रहण कसरी गराउने भन्नेबारे छलफल गर्न राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री देउवा शीतल निवास पुग्नुभएको हो । ...

मन्त्रालयको भागबण्डा मिल्यो, यी हुन एकीकृत समाजवादीबाट मन्त्री बन्नेहरु

काठमाडौं – सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ । नेकपा (एकीकृत समाजवादी) ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुङ्गो लगाएको छ । आज बिहान बसेको एकीकृत ...

चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै

रसुवा –नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परिक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने ...

आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन

काठमाडौं– काठमाडौं महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४ ...

बेलायतको रातो सूचीबाट हट्यो नेपाल

लण्डन– कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ । यससँगै ...