२१ असोज २०८१, सोमबार
भर्खरै
★   काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस भलखाडामा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु ★   राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेश ★   राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेश ★   ‘तीर्थाटन पर्यटन’ कीर्तिमानी खनाललाई ‘एसिया बुक अफ रेकर्डस’ ★   बाढीमा परेर मृत्यु भएका किशोरको परिवारलाई राहतस्वरूप दुई लाख प्रदान ★   दसैँ उदात्त संस्कृतिको विराट आयाम ★   सात पालिकाका कर्मचारी र लाभग्राहीले चाडपर्वमा पनि पाएनन् तलबभत्ता ★   गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण ★   दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल ★   पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री भट्टराई ★   नेप्से परिसूचकमा ३७ अङ्कको वृद्धि, कारोबार रकम सात अर्ब नौ करोडमाथि ★   खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत ★   चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाद्वारा सहयोग रकम प्रदान ★   मादक पदार्थ सेवन गर्न छाड्नेलाई नगदसहित सम्मान ★   भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो ★   दसैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना ★   म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती ★   सहरी विकासमा युवाको सङ्लग्नता बढाउनु आजको आवश्यकता होः उपप्रधानमन्त्री सिंह ★   पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

राष्ट्रिय

आजको मौसमः दिनभर मौसम बदली बदली रहने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज बिहान देशभर सामान्य बदली रहेको छ । प्रदेश–१, मधेस ...

प्रदेश प्रहरीको अधिकार कटौती गरेको छैनः गृहमन्त्री खाँण

फाइल तस्वीर काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताउनुभएको छ । आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र ...

खुमलटारमा माओवादी केन्द्रको बैठक जारी, अर्थमन्त्री फेरिने सम्भावना

फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पार्टीका नेताहरुको बैठक बसिरहेको छ । पार्टीका पूर्वस्थायी समितिका सदस्य र प्रदेशका इन्चार्जहरूको उपस्थिति रहेको उक्त बैठकमा पार्टी पदाधिकारी चयन, मन्त्रिमण्डलका ...

प्रतितोला एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ...

एमाले सांसद बस्नेतद्वारा शपथग्रहण

विराटनगर – नेकपा एमालेबाट प्रदेश नं १ समानुपातिकतर्फ निर्वाचित हुनुभएकी हिमादेवी बस्नेतले सांसद पदको शपथग्रहण गर्नुभएको छ । प्रदेश सभामा आज आयोजित कार्यक्रममा सभामुख प्रदीप कुमार भण्डारीले नवनियुक्त बस्नेतलाई शपथग्रहण गराउनुभएको हो । निर्वाचन आयोगले ...

उपत्यकामा हैजाको महामारी

फाइल तस्वीरकाठमाडौं – देशकै राजधानी काठमाडौं उपत्यकामा हैजाको महामारीको सम्भावना देखिएको छ । अहिलेसम्म हैजाका बिरामीको सङ्ख्या १० पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । । जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएअनुसार नैकाप र पाटनमा थप ...

माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठक स्थगित

फाइल तस्वीरकाठमाडौं – सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज मङ्गलबार ११ बजेका लागि तय भएको उक्त बैठक विशेष कारणले स्थगित भएको र बैठक भोलि बुधबार ...

काङ्ग्रेस पदाधिकारी बैठक बस्दै, पार्टी सभापति देउवा बैठकमा उपस्थित नहुने

फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आज मङ्गलबार बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री समेत रहनु भएका पार्टी ...

काङ्ग्रेस पदाधिकारी बैठक बस्दै, यी तीन विषयमाथि छलफल हुने

फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा तीन विषयमाथि छलफल हुने मुख्यसचिव ...

ठेकेदार कम्पनीको लापरवाही : करोडौंको योजना पहिरोको जोखिममा

फाइल तस्वीर खोटाङ – ठेकेदार कम्पनीको लापरवाहीले जिल्लामा सञ्चालित विभिन्न विकासे योजना सामान्य वर्षामै पहिरोको जोखिममा परेको छ । जिल्लामा सञ्चालित कतिपय योजना निर्माण सम्पन्न नहुँदै तथा कतिपय निर्माण सम्पन्न भएर सञ्चालनमा आएको केही दिन ...