२१ असोज २०८१, सोमबार
भर्खरै
★   एडीबीद्वारा भारतका लागि चार करोड डलर ऋण स्वीकृत ★   बालुवाटारमा मन्त्रीपरिषद् बैठक बस्दै ★   स्वास्थ्य पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याणमन्त्री नड्डाबीच नयाँ दिल्लीमा भेटवार्ता ★   काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस भलखाडामा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु ★   राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेश ★   राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेश ★   ‘तीर्थाटन पर्यटन’ कीर्तिमानी खनाललाई ‘एसिया बुक अफ रेकर्डस’ ★   बाढीमा परेर मृत्यु भएका किशोरको परिवारलाई राहतस्वरूप दुई लाख प्रदान ★   दसैँ उदात्त संस्कृतिको विराट आयाम ★   सात पालिकाका कर्मचारी र लाभग्राहीले चाडपर्वमा पनि पाएनन् तलबभत्ता ★   गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण ★   दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल ★   पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री भट्टराई ★   नेप्से परिसूचकमा ३७ अङ्कको वृद्धि, कारोबार रकम सात अर्ब नौ करोडमाथि ★   खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत ★   चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाद्वारा सहयोग रकम प्रदान ★   मादक पदार्थ सेवन गर्न छाड्नेलाई नगदसहित सम्मान ★   भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो ★   दसैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

राष्ट्रिय

प्रतिनिधिसभाको बैठकमा पेश भएका तीनवटा विधेयक पारित

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाबाट तीन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाई विधेयक, २०७७’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, ...

गैरसरकारी सामाजिक संस्थाहरूलाई नियमन गर्न सांसदहरुको माग

फाइल तस्वीरकाठमाडौं – सत्तारुढ दल नेपाली काङग्रेसले गैरसरकारी सामाजिक संस्थाहरू अपारदर्शी रहेकाले नियमन गर्नुपर्ने बताएको छ । राष्ट्रियसभाको आज बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली काङ्ग्रेसका सांसद युवराज शर्माले नेपालमा कार्यरत गैरसरकारी सामाजिक ...

माओवादी केन्द्रको केन्द्रीय समितिमा विवाद, बैठक केही समयका लागि स्थगित

फाइल तस्वीरकाठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को दुई दिनदेखि स्थगित भएको केन्द्रीय समिति बैठक केही समयका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गर्नु भएको पोलिटब्यूरो सदस्यको नाममा विवाद ...

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फाइल तस्वीर काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य १ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले ...

जनताको हित र संरक्षणका लागि सङ्घीयता आवश्यक छ : मन्त्री श्रेष्ठ

फाइल तस्वीर ललितपुर– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जनताको हित र संरक्षणका लागि सङ्घीयता आवश्यक भएको बताउनुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गतको आज भएको ...

फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति छैन : काठमाडौं महानगर

काठमाडौं – काठमाडौं महानगरपालिकाले फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नभएको स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यान्नलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ ...

सानोभ¥याङमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

साङ्केतिक तस्वीर काठमाडौं – काठमाडौंको सानोभ¥याङमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान २ बजे बा ९५ प ९७२३ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएर पल्टिँदा स्कुटरको पछाडि सवार चितवनका ...

दाङका आठ पालिका पूर्ण खोप सुनिश्चित घोषणा

फाइल तस्वीर दाङ – दाङका आठ पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीका अनुसार तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित दङ्गीशरण, राप्ती, राजपुर, गढवा, बङ्गलाचुली र शान्ति नगरपालिकालाई पूर्ण खोप ...

इन्टरनेट स्टेसनमा क्षति पुग्दा इ–पासपोर्ट सेवा अवरुद्ध

खोटाङ – चट्याङका कारण इन्टरनेट स्टेसनमा क्षति पुग्दा खोटाङमा इ–पासपोर्ट सम्बन्धी सेवा अवरुद्ध भएको छ । उदयपुरको रौतास्थित इन्टरनेट स्टेसनमा चट्याङका कारण क्षति हुँदा जिल्ला प्रशासन कार्यालयको इ–पासपोर्ट सम्बन्धी सेवा अवरुद्ध भएको हो । इन्टरनेट ...

मनसुनी वायुको प्रभाव कायमै, यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौँ – देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, ...