२१ असोज २०८१, सोमबार
भर्खरै
★   एडीबीद्वारा भारतका लागि चार करोड डलर ऋण स्वीकृत ★   बालुवाटारमा मन्त्रीपरिषद् बैठक बस्दै ★   स्वास्थ्य पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याणमन्त्री नड्डाबीच नयाँ दिल्लीमा भेटवार्ता ★   काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस भलखाडामा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु ★   राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेश ★   राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेश ★   ‘तीर्थाटन पर्यटन’ कीर्तिमानी खनाललाई ‘एसिया बुक अफ रेकर्डस’ ★   बाढीमा परेर मृत्यु भएका किशोरको परिवारलाई राहतस्वरूप दुई लाख प्रदान ★   दसैँ उदात्त संस्कृतिको विराट आयाम ★   सात पालिकाका कर्मचारी र लाभग्राहीले चाडपर्वमा पनि पाएनन् तलबभत्ता ★   गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण ★   दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल ★   पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री भट्टराई ★   नेप्से परिसूचकमा ३७ अङ्कको वृद्धि, कारोबार रकम सात अर्ब नौ करोडमाथि ★   खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत ★   चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाद्वारा सहयोग रकम प्रदान ★   मादक पदार्थ सेवन गर्न छाड्नेलाई नगदसहित सम्मान ★   भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो ★   दसैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

राष्ट्रिय

अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवालाई

काठमाडौं – अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोक्नुभएको हो । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएकाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको ...

संसद बैठक सुरुहुन ढिलाई, एमालेद्वारा संसदीय समिति बनाउन माग

फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाको आज बुधबारको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन । बिहान ११ बजे बस्ने कार्यसूची तय भएको उक्त बैठक अहिलेसम्म सञ्चालन हुन सकेको छैन । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको ...

राजस्व छलीको मुख्य गिरोहविरुद्ध निगरानी बढाइएको छ : महानिर्देशक अधिकारी

काठमाडौं – राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा मङ्गलबार पोखरामा आयोजित महानिर्देशकको जिम्मेवारी सम्हालेका अधिकारीको स्वागत कार्यक्रममा उहाँले ठूला कर छलीका घटनामा ...

पिकअप भ्यान दुर्घटना, चालकको मृत्यु

प्रतिकात्मक तस्वीर सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिका– ६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि–१ का अन्दाजी २९ वर्षीय बलबहादुर लामा रहेको प्रहरीले जनाएको छ । ...

एकै वर्षमा मरे ३६ गैँडा

फाइल तस्वीर काठमाडौं – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका ...

उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन थालेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्नातक तह अध्ययनका लागि २७ विद्यार्थीलाई पहिलोपटक रु छ लाख १९ हजार ६०५ छात्रवृत्ति उपलब्ध ...

सुन,चाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको चौथौ दिन आज बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेर ९६ हजार ...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी टुङ्ग्याउने तयारी

फाइल तस्वीर काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे सुरु हुनेछ । हिजोका लागि तय भएको बैठक पदाधिकारी टुङ्ग्याउनका लागि आन्तरिक गृहकार्य गर्ने ...

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं – सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । हिजो मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । तात्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ ...

नेपाल आँखा अस्पतालद्वारा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं – काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । अस्पतालले आज एक सूचना प्रकाशित गर्दै आवेदन आह्वान गरेको हो । नेपाल आँखा अस्पतालमा पाँचौं तहदेखि नवौं तहसम्म आवेदन माग ...